कोरोना अपडेट– कुवेतमा थप १० नेपालीलाई संक्रमणको पुष्टि

तु खबर संवाददाता
२०७७ बैशाख १८, बिहीबार ०८:३३
filr-photo

काठमाडौं । कुवेतमा थप १० जना नेपाली कामदारलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालय अनुसार, बुधबार थप १० जना नेपाली कामदारलाई कोरोना संक्रमणको पुष्टि भएको हो।

योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको छ ।

कुवेतमा कोरोना संक्रमितको जम्मा संख्या ३ हजार ७ सय ४० पुगेको छ।

संक्रमितमध्ये २४ जनाको मृत्यु भइसकेका छन् भने १ हजार ३ सय ७९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*