नेकपा सचिवालयको बैठक बुधबार बस्ने

तु खबर संवाददाता
२०७७ बैशाख १६, मंगलवार १७:४२
file-photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोली बैशाख १७ गते बुधबार बस्ने भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार भएको भेटवार्ताले नेकपा सचिवालयको बैठक बुधबार बस्ने निर्णय गरेको हो ।

यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा  सचिवालयको बैठक मंगलबार (आज) बस्ने तय भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*