पोखरामा दुई पुरुषको शव फेला

तु खबर संवाददाता
२०७५ बैशाख १५, शनिबार २०:३३

पोखरा १५ बैसाख । पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा आज दुई पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*