दुई पुरुष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १९:०९
File Photo

काठमाडौं, २५ चैत । पाल्पा र तेह्रथुममा गरि दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रामपुर नगरपालिका–२ बाणबगर स्थित कालिगण्डकीको किनारमा अंदाजी ६० बर्षीय पुरुष ब्यक्ति आइतबार मृत अवस्थामा फेला परेका छन् ।

तेह्रथुमको लालिगुँरास नगरपालिका–२ स्थित दारेगोडा भन्ने स्थानमा अंदाजी ४५ बर्षीय हाल नाम, थर, वतन नखुलेको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*