माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १९:०७
File Photo

मोरङ, २५ चैत । मोरङको लेटाङ नगरपालिकामा एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यू भएको छ ।

लेटाङ–९ बस्ने २४ बर्षीया भगिमाया दुलालको सोही स्थानमा रहेको बारकोठे खोल्सीमा रातोमाटो खनिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर आइतबार मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*