लागू औषध चरेश सहित पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १८:३८
File Photo

रोल्पा, १९ चैत । रोल्पाको थवाङ गाउँपालिका–५ ठूलोगाँउ बस्ने ३८ बर्षीय रामप्यारी झाक्रीलाई ८ के.जि. लागू औषध चरेश सहित प्रहरीले सोमबार पक्राउ गरेको छ ।

माडी गाउँपालिका–२ घर्तिगाँउ स्थित थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना.३ ख ५६४४ नम्बरको बस प्रहरीले जाँच गर्ने क्रममा झाक्रीले डिक्कीमा लुकाई छिपाई राखेको झोलामा उक्त लागूऔषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*