आठबीसकोटमा मृत अवस्थामा शिशु फेला , थप अनुसन्धान हुदैं 

तु खबर संवाददाता
२०७४ फाल्गुन ३०, बुधबार १६:३२

रुकुम, ३० फागुन । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ ।

नगरपालिका–ं ११ गिजागाड नजिकै आज बिहान– ६ बजे एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जाजरकोट जिल्ला अस्पताल खलंगामा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*