सञ्जय दृष्टि

‘पलाँस’ को ‘फ्ल्यास ब्याक’

‘बधाई : – साहित्य संगम मकवानपुरका सदस्य रामशरण पुडासैनी यसै अंकदेखि मृगतृष्णा साहित्य डबलीको प्रकाशनहरुमा सम्पादक चयन भएका छन् ।’ ‘पलाँस’तीन महिने हवाई पत्रिकाको फूल २ पत्र ६ २०५८ साउन पूर्णाङ्क ६ को भित्री पृष्ठमा लेखिएको छ । ‘हसासनेमा दर्ता भएको नेपालको पहिलो हवाई पत्रिका’ भनेर प्रारम्भमै लेखिएको ‘पलाँस’...