समाचार
हेटौंडा ८ मा ९ सय मत गन्दा कसको कति मत ?
हेटौंडा, ८ जेठ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ को ९ सय मतगणना गरिएको छ । पत्रकार प्रकाश दाहालका अनुसार ९ सय मत गन्दा सम्म नेकपा एमालेले सबै पदमा अग्रता कायम गरेको छ । ८ नम्बरको मात्र मत परिणामलाई हेर्दा नेपाली काँग्रेस र माओवादी गठबन्धनका आनन्दराम पराजुली २ सय...

