समाचार

यौन दुर्व्यवहार र प्रहरी चौकीमा तोडफोडको आरोपमा ७ जनालाई मुद्धा दायर

हेटौँडा, २७ कात्तिक । मादक पदार्थ सेवन गरी अर्को गाउँका महिलालाई जबरजस्ती दुर्व्यवहार गर्न खोजेको तथा सोही निहुँमा ईलाका प्रहरी कार्यालयमा तोडफोड गर्न खोजेको आरोपमा मकवानपुर प्रहरीले ७ जनालाई पक्राउ गरि मुद्धा दायर गरेको छ । शनिबार बनभोज खाएर फर्कने क्रममा मनहरी गाउँपालिका–३ लामिटारमा हेटौँडा १९ नेवारपानीका बिदुरराज जिम्बा...

इरान र इराकको सिमा क्षेत्रमा भुकम्प, ६१ जनाको मृत्यु

कात्तिक २७ । इरान र इराकको सिमा क्षेत्रमा शक्तिशाली भुकम्प जाँदा ६१ ज्नाको मृत्यु भएको छ । भुकम्पका कारण ३ सय जना घाइते भएका छन् । बीबीसीमा लेखिए अनुसार, सो क्षेत्रमा ७.२ रेक्टर स्केलको भुकम्प गएको हो । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ भने सो क्षेत्रमा विजुली आपूर्ति बन्द...

नागस्वतीमा बाम गठबन्धनको निर्वाचन प्रचार प्रसार कार्यालय खुल्यो

हेटौँडा, २६ कात्तिक । यही मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचार प्रसारको लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा आईतबार बाम गठबन्धनको प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । हेटौंडा ७ का निर्वाचन परिचालन कमिटिका सयोजक राजन थापा क्षेत्रीको अध्यक्षता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर...

बसामाडी जेसिजद्वारा नेवारपानीमा स्वागत बोर्ड स्थापना

हेटौँडा,२६ कात्तिक । बसामाडी जेसिजको जेसिज सप्ताह आईतबारबाट सुरु भएको छ । सप्ताहको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि नरनाथ सुबेदीले उद्घाटन गरेका छन् । समुद्घाटनकै अवसरमा हेटौँडा १९ नेवारपानीमा हेटौँडा उपमहानगरपालिका प्रवेश बोर्ड समेत स्थापना गरिएको मूल कार्यक्रम संयोजक शम्भुप्रसाद पराजुलीले जानकारी दिए...

प्रचण्डले गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्ने

चितवन, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता प्रचण्डले नेपाली काँग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सपना पूरा गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शान्ति सम्झौताको हस्ताक्षरकर्ता कोइराला र आफू भएकोले उनको निधनपछि बाँकी...

क्रिकेटमा नेपालसँग हार्यो भारत

एसीसी अण्डर – १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई हराएको छ । यो जीतलाई नेपालको ऐतिहासिक जीतको रुपमा रहेको नेपाली मिडियाहरुले लेखेका छन् । भारतलाई नेपालले १९ रनले हराएको हो । यसअघि कुनै पनि क्रिकेटमा नेपालले भारतलाई हराउन सकेको थिएन । मलेसियामा भएको यो खेलमा नेपालले दिएको १ सय...

बोन क्यान्सरसँग लड्दै मकवानपुरकी सुमिना, सहयोगको अपिल

-चन्द्र घलान मकवानपुर, २६ कात्तिक । बिगत १ वर्षदेखि बोन क्यान्सरबाट पिडीत मकवानपुरकी छोईसाङ थिङ (सुमिना) ले आफ्नो उपचारमा सहयोग गरिदिनका लागि अपिल गरेकी छिन् । उनको उपचारको लागि करिब २० देखि २४ लाख रुपैयाँ खर्च लाग्ने र घरको आर्थिक अवस्था समेत दयनिय भएका कारण देश तथा विदेशमा रहेका...

हेटौँडामा जेसिबि दुर्घटना, पदमपोखरीका अटो चालक घाईते

हेटौँडा, २६ कात्तिक । पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा–४ कर्रामा आईतबार जेसिबि दुर्घटना भएको छ । घटनामा परि एकजना घाइते भएका छन् । बिरगञ्जबाट हेटौँडा तर्फ आउँदै गर्दा ना ५ ख ५८८९ नम्बरको ट्रकमा लोड गरि ल्याइएको जेसिबि सडकमा खसेपछि दुर्घटना भएको हो । जेसिबि खस्दा सडकमा गुडिरहेको ना...

सुत्केरी भत्ता काण्डमा बिरोध खतिवडाले दिए यस्तो स्पष्टीकरण

मकवानपुर, २६ कात्तिक । सुत्केरी काण्डको विषयमा गलत हल्ला फैलाइएको भन्दै बाम गठबन्धनका तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले फेसबुक मार्फत नै त्यसको विरोध गरेका छन् । उनले आफु लेखासमितिको संयोजक हुँदा सुत्केरी भत्ता लिएको भन्ने बजारमा हल्ला फैलिएसँगै त्यसको स्पष्टीकरण दिएका हुन् । आफुविरुद्ध...

अपडेट–नेवारपानीमा प्रहरीद्वारा फायरिङ, यस्तो थियो कारण

हेटौँडा, २५ कात्तिक । मकवानपुरको नेवारपानीमा प्रहरीले हवाई फायरिङ गरेको छ । प्रारम्भिक जानकारी अनुसार स्थानीयवासी र नेवारपानी चौकीका प्रहरीबिच भएको झडपका क्रममा प्रहरीले हवाई फायरिङ गरेको हो । स्थानीयले दिएको जानकारी अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड गोली फायर गरेको हो । स्थानीय र वनभोजमा आएका व्यक्तिहरुको...