समाचार
राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई अनुशासन पालना नगरेको लगायतका आरोपमा निलम्बनको निर्णय गरेका थिए । सो निर्णयका विरुद्ध पाण्डे उच्च अदालत पुगेका...
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । नेपाल सरकारले विश्व बैंकबाट प्राप्त हुने २० अर्ब ७९ करोड रुपैयाँ ऋण लिने भएको छ । पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि सो ऋण स्वीकार गर्न लागिएको हो । गत सोमबार बसेका मन्त्रिपरिषद् बैठकले सो ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सूचना...
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । यही जुनको १९ र २० मा आइडीइए, ओपन सोसाइटी फाउण्डेसन र दक्षिण अफ्रिकाको अन्र्तराष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा त्यहाँको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी संवादमा भाग लिन रानामगर दक्षिण अफ्रिका...
त्रिभुवन विमानस्थलबाट एक किलो सुन सहित भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट एक किलोभन्दा बढी मात्राको सुन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा भारतका ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन्। प्रहरीले उनलाई मंगलबार राति विमानस्थलबाट नियन्त्रणमा लिएको हो। उनले ३ वटा डल्लाजस्तो अर्धठोसको वस्तुको स्वरूपमा ल्याएको सुन एक किलो...
तरलता बढी भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ खिच्दै
काठमाडौं । बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकले आज दिउँसो ३ बजेका लागि निक्षेप संकलन (डेपोजिट कलेक्सन) को बोलकबोल कार्यक्रम तय गरेको छ। राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन २१ दिन अवधिका लागि हुनेछ।...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २२५ रुपैयाँमा खरिदबिक्री...
रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा
गत चैत १५ गते काठमाडौंमा भएको राजावादी आन्दोलनका क्रममा आरोपी राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवि महर्जनको एकल इजलासले मिश्रलाई ३ लाख रुपैयाँ बुझाउन र सोही धरौटीको आधारमा रिहा गर्न आदेश दिएको हो । मुद्धाको अभियोजनका बेला...
गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा
सरकारले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ भने १७ जना सहसचिव र उपसचिवको सरुवा र पदस्थापना गरेको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई डडेल्धुरा, गोरखाका पुण्य पौडेललाई बैतडी, रोल्पाका खिम बहादुर रायमाझीलाई भैरहवा सरुवा गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई सप्तरी सरुवा...
होटलमा श्रीमती भेट्न पुगेका मोक्तान मृत फेला
हेटौंडा । हेटौंडाको बसपार्कस्थित एक होटलमा श्रीमति भेट्न पुगेका एक युवक मृत फेला परेका छन् । रोशन होटल एण्ड लजमा श्रीमति भेट्न पुगेका हेटौंडा १२ घर भएका ३० वर्षीय युवक अमित मोक्तान सोमबार राति मृत फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनी लज भएको घरको छतबाट खसेको...
क्यानाडामा जी ७ बैठक, बेलायतसँग अमेरिकाको कर छुट सम्झौता
क्यानाडामा जी ७ राष्ट्रहरुको शिखर सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सो शिखर सम्मेलनको अध्यक्षता यस पटक क्यानाडाले गरिरहेको छ । अन्र्तराष्ट्रिय शान्ति, सुरक्षा अर्थतन्त्रको दिगोपना र वृद्धिलागतयका विषयमा जी ७ राष्ट्रहरुबीच छलफल हुनेछ । फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र क्यानाडा...










