समाचार

प्रतिकित्ता १०० रूपैयाँमै दोर्दी खोलाको साढे १९ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको छ। जसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३५ हजार ९५६ कित्ता शेयर रहेको छ जुन असार ७ गतेसम्म लकइनमा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ ११ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, बेलायती...

रास्वपाद्वारा गृहमन्त्रीको राजीनामा माग, अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा : लेखक

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । आज शनिबार भएको सो पार्टीको केन्द्रीय समिति बैठकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख सहसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघि बढाएको अनुसन्धान प्रकृया र भिजिट भिजामा सार्वजनिक विषयका सन्दर्भमा राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न रास्वपाको माग छ । यथाशीघ्र...

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भर्चुअल माध्यमबाट गर्ने तयारी रास्वपाको छ । रास्वपाको आजै सचिवालय बैठक पनि बस्ने भएको छ । पार्टी सभापति एवम् पूर्वगृह तथा उपप्रधानमन्त्री रवी लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण सम्बन्धि निवेदनमाथि सुुनुवाइ गर्दै सर्वोच्चले गैरकानूनी थुना...

रवी लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गर्दै न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामै...

प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा जेठ १९ गतेदेखि सुनुवाई हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता सम्बन्धी विवादमा सर्वोच्च अदालतले यही जेठ १९ गतेदेखि सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समिति वा अर्थमन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको नियुक्ती...

तत्कालिन प्रदेश प्रमुखले फिर्ता गरिदिएको चिठ्ठा विधेयक पुनः पेश

हेटौंडा । बागमती प्रदेश सभामा दुई वर्षदेखि यत्तिकै रहेको चिठ्ठा विधेयकलाई सरकारले अगाडि बढाएको छ । यो विवादित चिठ्ठा विधेयक बिहीबार प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पुनः पेस गरेपछि प्रदेशसभा सदस्यहरुले यसको चर्को विरोध गरेका छन् । मन्त्री लामिछानेले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, धेरै एजेण्डामा विदेश भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको निर्णय अनुसार, नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्ति, आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ को स्वीकृति, नायब...

२९ सय मिटर बनेको सडकलाई ३७ सय मिटर देखाएर २१ लाख बढी भ्रष्टाचार

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा निर्माण भएको पिपलकाँडा–मेलगौरी सडक योजनामा २१ लाख रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको खुलेको छ। यस घोटाला गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सडक निर्माणका लागि आर्थिक वर्ष...

आधारभुत सिलाई कटाइ तालिम सुरु

हेटौंडा । हेटौडामा सुरक्षा र शिक्षा परियोजना अन्तर्गतको आधारभुत सिलाई कटाइ तालिम सुरु भएको छ । आज नारी संरक्षण केन्द्रमा सुरक्षा र शिक्षा परियोजना अन्तर्गतको ३ महिने सिलाई कटाइ तालिम गरेको सुरु भएको हो । नारी संरक्षण केन्द्रका अध्यक्ष दिपा कुमारी गुरुङको अध्यक्ष भएको कार्यक्रममा गैसस महासंघ,मकवानपुरका अध्यक्ष रमिला...