समाचार
बागमती प्रदेश सरकारद्वारा जनता माविलाई बस हस्तान्तरण
मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ स्थित जनता माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा विद्यालयलाई बस हस्तान्तरण गरिएको हो । बुधबार एक कार्यक्रमबीच बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले विद्यालयलाई बस हस्तान्तरण गरेका हुन् । सो...
अवैध लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मोरङ, झापा, सुनसरी र चितवन गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको टिकापुर नगरपालिका–१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोईन २५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नबिन...
माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ भोलिदेखि खुल्ने
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भोलिदेखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भोलिदेखि आईपीओ खुल्ला गर्न लागेको हो । कम्पनीले पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले १० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ दरका १० लाख साधारण...
बुधबार ११ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूकक ११.१७ अंकले बढेर २१६५ विन्दुमा कायम भएको छ । बुधबार नेप्सेमा सूचीकृत २६० कम्पनीहरुको ८६ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजारको...
सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता
काठमाडौं । सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा समावेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सार्वोच्च अदालतमा रित दर्ता भएको हो । अधिवक्ता अनिल आचार्यसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई रिट...
शक्तिशाली पासपोर्टहरुको सूचीमा नेपाल ९८ औँ स्थानमा
काठमाडौँ । नेपालको राहदानी (पासपोर्ट) ९८ औँ स्थानमा परेको छ । विश्वका शक्तिशाली पासपोर्टहरुको सूचीमा नेपाल १०३ देशमध्ये ९८ औं स्थानमा परेको हो । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ९८ औँ स्थानमा परेको हो...
सुनको भाउ बढ्यो
काठमाडौँ । सुनको भाउ पुनः बढेको छ । बुधबार तोलामा ६ सयले रुपैयाँ मूल्य बढेपछि सुनको मूल्य तोलाको एक लाख १३ हजार १०० रुपैयाँ कायम भएको हो । सुनमा यसअघि हालसम्मकै उच्च मूल्य गत जेठ १९ मा एक लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो । आज तेजावी...
हेटौंडामा फिजियो थेरापी अध्यापन सुरु
मकवानपुर । मकवानपुर टेक्निकल इन्ष्टिच्यूटले यस वर्षदेखि तीन वर्षे फिजियो थेरापी अध्यापन सुरु गरेको छ । मकवानपुरमा २७ वर्षदेखि निरन्तर स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जिल्लाको एक मात्र टेक्निकल इन्ष्टिच्यूटले यस वर्षबाट फिजियो थेरापी अध्यापन सुरु गरेको इन्ष्टिच्यूटका प्रिन्सिपल अमिष सुवेदीले...
मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् निर्णयहरु
काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आव्हानमा बसेको बैठकमा विभिन्न निर्णय गरेको हो । बैठकले कम्पनी दर्ता र पुँजी बृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । बैठकले उद्योग वाणिज्य तथा...
चण्डिका माविद्वारा बस सेवा सुचारु
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–२ स्थित श्री चण्डिका माद्यमिक विद्यालयले बालबालिकाहरुलाई विद्यालय आवतजावतमा समस्या नहोस् भनेर बस सेवा सञ्चालन गरेको छ । यसले बालबालिकाहरुलाई विद्यालय आवतजावत गर्न सहज हुने प्रधानाध्यापक कमल फुयाँलले जानकारी दिए । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको २५ लाख रुपैयाँ बजेटबाट बस खरिद...










