राजनीति/ समाज
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली
काठमाडौं, ८ चैत। प्रधानमन्त्री केपी शर्मा ओली चैत महिनाभित्रै भारतको भ्रमणमा जाने भएका छन्। स्रोतका अुनसार चैत २३ देखि २५ सम्म भारत भ्रमणमा जानेबारे छलफल अघि बढेको छ। ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्ता दिएसकेका छन्। आफ्नो पहिलो विदेश भ्रमणका रुपमा उनी भारत जान लागेका हुन्। चैत २३...
हेटौंडामा २५ मिटर सडक विस्तार हुनैपर्छ र हुन्छ पनि : रामनारायण विडारी
मकवानपुर ७ चैत । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले हेटौंडामा २५ मिटर सडक विस्तार हुनैपर्ने धारणा व्यक्त गरेका छन् । आज मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै उनले २५ मिटर सडक विस्तार नहुदाँ विभिन्न किसिमका ट्राफिक व्यवस्थापनका समस्या देखिने बताए । उनले २५ मिटर सडक विस्तार गर्नुपर्ने...
मकवानपुरमा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले यसो भने – हेर्नुहोस् भिडियो
मकवानपुर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिशतको आधारमा पार्टी एकता नहुने बताएका छन् । मकवानपुरका कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले बराबारीको आधारमा मात्र पार्टी एकता हुने बताए । दुबै पार्टीले आआफ्नो पक्षमा मात्र तर्क गरे भने त धेरै कुरा आउने स्पष्ट पार्दै उनले माओवादी परिवर्तनको बाहक...
उपसचिव सुन्दर भट्टराई सहित ३ जना विरुद्ध विशेष अदालतमा अख्तियारको आरोपपत्र दायर
काठमाण्डौं ७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेलविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। विदेशवाट जारी भएका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कार्यालय प्रमुख भट्टराई, शाखा अधिकृत ढकाल र नासु...
गिरिजासँग नाम जोडिएका सबै कार्यक्रममा बोलाउन नछुटाउनुहोलाः प्रचण्ड
काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् । आज गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए । अध्यक्ष दाहालले आफूलाई गिरिजाप्रसाद...
राजीनामा मागेका छौँ, नदिए परिणाम भयानक हुन्छ : ज्वाला
मकवानपुर । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले हेटौंडाका मेयर हरिबहादुर महत, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल तथा अन्य गाउँपालिका अध्यक्षलगायतका लाई राजीनामा मागेपछि अहिले राजनीतिक रुपमा खैलाबैला नै भएको छ । हेटौंडा उपमहानगरपालिका मेयर महत र गाउँपालिका अध्यक्ष दामोदर खनाल समेतलाई नेकपाले राजीनामा मागेको छ । मेयर...
प्रहरीको भान्सामा गृहमन्त्री बादल खाना खान पुगे
काठमाडौं / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानसँगै खाना खाएका छन् । बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गरेका थिए । त्यसपछि उनले मेसको पनि निरीक्षण गर्ने...
सांस्कृतिक क्रान्तिका गफ दिने प्रचण्ड फेरि भेटिए पूजा गर्दै
सिरहा / पुष्पकमल दाहाल उर्फ प्रचण्डले जनवादी क्रान्तिकाे सपना देखाएर हजाराैँ युवालार्इ युद्धमा हाेमेका थिए । युद्धसँगै उनी सांस्कृतिक क्रान्तिकाे कुरा गर्थे । धर्मलार्इ अफिम भन्थे अनि धार्मिक अनुष्ठान, परम्परा र रीतिरिवाजकाे चर्काे विराेध गर्थे । उनकै नेतृत्वमा रहेकाे पार्टीले संस्कृति भाषामाथि प्रतिबन्ध लगायाे, संस्कृत पठनपाठन बन्द गरायाे ।...
‘हल्लाको भरमा हेटौँडाबाट राजधानी सर्दैन’–प्रचण्ड
हेटौंडा, ७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दुई दिनको अन्तरालमा हेटौँडामा संचारकर्मीसँग बोल्दै तेस्रो पटक हेटौंडाबाट प्रदेशको राजधानी नसर्ने बताएका छन् । उनको दाबीले यतिखेर हेटौँडावासीमा खुशियाली समेत छाएको छ । उनले हल्लाको भरमा हेटौँडाबाट प्रदेश ३ को राजधानी नसर्ने बताएका...
वाम पार्टी एकता बारे हेटौँडामा प्रचण्डको नयाँ खुलासा
हेटौंडा,७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले वाम पार्टी एकता बारे नयाँ खुलासा गरेका छन् । उनले संचारकर्मीहरुसँग कुराकानी गर्दै आउँदो बैशाख पहिलो साता नै वाम पार्टी एकता हुने संकेत दिएका हुन् । बुधबार बिहान हेटौंडा ४ स्थित नेकपा माओवादी केन्द्र मकवानपुरको...










