विश्व विविध
रसियाको ठूला हवाई आक्रमणपछि युरोपमा उच्च सतर्कता
काठमाडौं । रसियाले युक्रेनमा पोल्याण्डसँगको पश्चिमी सिमानासम्म लक्षित ठूला हवाई आक्रमण गरेपछि युरोप उच्च सतर्कतामा गएको छ। शनिबार बिहानै पोल्याण्ड र नाटो सहयोगी लडाकु विमानहरू आकाशमा उडाइएका थिए। पोल्याण्ड सेनाले आफ्नो हवाई क्षेत्रमा रूसी लामो दूरीका विमान गतिविधि देखिएपछि “ड्युटी लडाकु जोडी स्क्र्याम्बल” गरिएको र वायु रक्षा प्रणाली उच्च...
ट्रम्पको बेलायत भ्रमण : विशेष सम्बन्धको पुनः पुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो राज्य भ्रमणका क्रममा बेलायतसँगको सम्बन्धलाई “अटूट” भएको बताएका छन्। तर यस भ्रमणले बेलायतका प्रधानमन्त्री केयर स्टारमरलाई राहतभन्दा बढी चुनौती थपेको देखिएको छ। ट्रम्पको आगमनअघि नै स्टारमरले विवादास्पद यौन अपराधी जेफ्री एपस्टेनसँगको सम्बन्धका कारण बेलायतका राजदूत पिटर मन्डेलसनलाई बर्खास्त गर्नुपरेको थियो। यो प्रसंगले ट्रम्प...
लन्डनमा अध्यागमन विरोधी प्रदर्शन : २६ प्रहरी घाइते, २५ पक्राउ
ब्रिटेनको राजधानी लन्डनमा अति-दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आह्वान गरेको अध्यागमन विरोधी प्रदर्शन हिंसात्मक बन्दा ठूलो झडप भएको छ । मेट्रोपोलिटन प्रहरीले दिएको जानकारीअनुसार, झडपका क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि “प्रक्षेपण आक्रमण” र “हल्ला” गरेका थिए । यस क्रममा २६ प्रहरी अधिकारी घाइते भएका छन् भने २५ जना पक्राउ परेका छन् ।...
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय
काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो ऐतिहासिक मुद्दामा दोषी ठहरिएका छन्। सर्वोच्च अदालतको पाँच न्यायाधीश प्यानलमध्ये चारजनाले उनलाई सबै पाँचवटा अभियोगमा दोषी ठहर गर्दै २७ वर्ष ३ महिनाको जेल सजाय सुनाउने पक्षमा मतदान गरेका हुन्। बोल्सोनारोमाथि २०२२ को चुनावलाई उल्टाउने उद्देश्यसहित कू षड्यन्त्र गर्ने, सशस्त्र आपराधिक संगठनमा संलग्न...
रुसद्वारा युक्रेनमाथि सबैभन्दा ठूलो हवाई आक्रमण
काठमाडौं । रुसले आइतबार राति युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । युक्रेनी वायुसेनाका अनुसार मस्कोले ८१० ड्रोनसहित चार ब्यालेस्टिक र नौ क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । धेरैजसो हवाई प्रतिरक्षाद्वारा नष्ट गरिए पनि ५४ ड्रोन र नौ क्षेप्यास्त्र युक्रेनभरका लक्ष्यमा प्रहार भएका छन् । ११ घण्टासम्म...
राष्ट्रपति ट्रम्पले पेन्टागनलाई युद्ध विभाग को रूपमा पुनः ब्रान्ड गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पेन्टागनलाई “युद्ध विभाग” को रूपमा पुनः ब्रान्ड गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान विश्व परिस्थितिलाई ध्यानमा राख्दा यो नाम “उचित” हुने बताएका छन्। “हामीसँग संसारकै सबैभन्दा बलियो सेना छ। अहिलेको अवस्थाले यो नामलाई अझ उपयुक्त बनाउँछ,” ट्रम्पले...
पोर्चुगलमा भयानक रेल दुर्घटनाः १५ जनाको मृत्यु, १८ जना घाइते
काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा भयानक रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको ग्लोरिया फ्युनिकुलर रेल लिकबाट उछिट्टिएर एक भवनमा ठोक्किएको थियो । यो घटना स्थानीय समय अनुसार बुधबार बेलुकी भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । फ्निकुलर रेल ढलानवाला...
अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको...
सुडानको डार्फरमा विनाशकारी पहिरो, करिब १,००० को मृत्यु
सुडानको पश्चिमी डार्फर क्षेत्रमा गएको विनाशकारी पहिरोले पूरै गाउँ ध्वस्त पारेको छ । सुडान लिबरेसन मुभमेन्ट/सेनाले सोमबार ढिलो जारी गरेको विज्ञप्ति अनुसार डार्फरको मारा पहाड क्षेत्रमा आइतबार भारी वर्षापछि गएको पहिरोमा करिब १,००० मानिसको ज्यान गएको अनुमान गरिएको छ । विद्रोही समूहका अनुसार गाउँ पूर्ण रूपमा जमिनमै समतल बनेको...
प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनवीच भेटवार्ता
काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । वार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे चर्चा गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सन् १९५६...










