विश्व विविध
राजनीति र न्यायको दोधारमा नेतन्याहूको भ्रष्टाचार मुद्दा
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामना गरिरहेको भ्रष्टाचार मुद्दा सोमबार जेरुसेलम जिल्ला अदालतले सुरक्षा र कूटनीतिक आधारमा स्थगित गरेपछि उनलाई ठूलो राहत मिलेको छ। नेतन्याहूले इजरायली गुप्तचर निकाय मोसाद तथा सैन्य गुप्तचर विभागका प्रमुखहरूको सिफारिससहित अदालत समक्ष सुरक्षा चासोको कारण देखाउँदै मुद्दा स्थगनको माग गरेका थिए, जुन अदालतले स्वीकार गरेको...
इरानबाट ८८ हजार अफगान आप्रवासीहरूलाई देश निकाला
इरानमा कागजपत्रविहीन अफगान आप्रवासीहरूमाथिको कडाइ तीव्र भइरहेका बेला जुन १८ देखि २६ सम्मको एक साता भित्र मात्र ८८ हजार ३०८ अफगान नागरिकहरूलाई जबरजस्ती अफगानिस्तान फिर्ता पठाइएको छ। आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जुन २८ मा अद्यावधिक गरेको तथ्याङ्कअनुसार, यो संख्या अघिल्लो साता भन्दा झण्डै तीन गुणाले वृद्धि भएको छ। अघिल्लो...
इरान–इजरायल युद्धविरामपछि गाजामा शान्तिको प्रयास
इरान र इजरायलबीचको तनावपश्चात भएको युद्धविरामलाई एक कूटनीतिक अवसरको रूपमा लिँदै कतार, अमेरिका र इजिप्टजस्ता मध्यस्थकर्ताहरूले गाजामा चलिरहेको युद्ध अन्त्यको दिशामा थप प्रयास तीव्र बनाएका छन्। यसै क्रममा, कतारको विदेश मन्त्रालयले हालको अवस्थालाई ‘अवसरको सञ्झ्याल’ भन्दै यसलाई नछुटाउन आग्रह गरेको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजेद...
राष्ट्रपति ट्रम्पले ठूला प्राविधिक कम्पनीहरूलाई लक्षित गर्दै नयाँ कर ट्यारिफ लागु गर्ने
आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उनले घोषणा गरेको पछिल्लो कदम छिमेकी राष्ट्रहरू जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जनाउन काम गरिरहेका बेला आएको हो। ठूला प्राविधिक कम्पनीहरूलाई लक्षित गर्दै कर नीति लागू गर्न थालेपछि क्यानडासँगको व्यापार वार्ता तुरुन्तै बन्द गर्ने बताएका छन्।टेक कम्पनीहरूमा भयानक कर भएको भन्दै वार्ता...
रोकिएन मध्यपुर्बको तनाब,जी ७ शिखर सम्मेलनबाट हतार हतार फर्किए डोनाल्ट ट्रम्प
मध्यपुर्बको तनाब चरम उत्कसर्समा पुगेको अनुमान गरिएको छ। ईजरायली प्रधानमन्त्री ईरानका सर्बोच्च नेता अयालुतुल्या अलि खामेनेइ लाई खतम मार्ने कुरा गरिरहेका सुचनाहरु बाहिरिरहेका छन भने अर्कोतिर डोनाल्ट ट्रम्पले ईरानको राजधानि तेहरान पुरै खालि गर्न आदेश दिएका छन्। यसरि यो युद्दले अझै ठुलो रुप लिने निशचित छ।यसै बिच जी ७...
नेपाली राजदुतावास इजरायलद्वारा २४ सैँ घण्टा हटलाइन सेवा सुरु
काठमाडौँ । इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ । नेपाली राजदुतावासले नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेको हो । इजरायली होम फ्रन्ट कमाण्डले जारी गरेको निर्देशनको पालना गर्न अनुरोध गरेको छ । इजरायल र इनारबीच युद्ध चर्किएपछि नेपाली दुतावासले पनि नागरिकहरुलाई सुरक्षित रहन भनेको हो । स्थानीय सुरक्षा...
मध्यपूर्वको तनाबः इजरायलमा भिषण इरानी हमला,विश्व अर्थतन्त्रमा असर
काठमाडौं । मध्यपूर्वमा तीन दिनदेखि जारी युद्ध रक्तपातपूर्ण अवस्थामा पुगेको छ । इरान र इजरायल दुवैले रक्तपातपूर्ण आक्रमण प्रत्याक्रमण जारी राखेका छन् । इजरायलले सुरु गरेको युद्ध इजरायल र अमेरिकाका लागि घातकसिद्ध हुने अवस्था आएको छ । आज विहानै इजरायलको राजधानी जेरुसेलम तथा आर्थिक केन्द्र तलअभिभमा इरानले भिषण मिसाइल...
समुद्रको सुरक्षाको लागि काम गर्न जरुरी : राष्ट्रसंघका महासचिव गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले समुद्रको सुरक्षाको लागि काम गर्न जरुरी रहेको बताएका छन् । फान्सको नाइसमा संयुक्त राष्ट्रसंघको आयोजनामा भइरहेको महासागर सम्मेलनमा मन्तव्य राख्दै गुटेरेसले महासागरले अक्सिजनको आधा हिस्सा उत्पादन गर्ने बताउँदै करीव ३ अर्ब मानिसहरुको खाना र अर्बौ मानिसको जीवनयापनमा भूमिका रहेको बताए । युएन वेब टिभीमा...
अमेरिकाबाट कम्तिमा ४२ नेपाली डिपोर्ट, आज काठमाडौं आउँदै
आइतबार अमेरिकाबाट चार्टड विमानबाट एकैपटक ४२ जनाभन्दा बढी नेपाली डिपोर्ट गरिने भएको छ । नेपालको अध्यागमन श्रोतका अनुशार स्थानीय समय अनुशार आइतबार दिउसो ४ बजे चार्टर्ड विमान नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । यति धेरै संख्यामा नेपालीहरुलाई अमेरिकाबाट एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गर्न लागिएको यो पहिलो...
ट्रम्प र मस्कबीच दरार: अनुदान रोक्ने चेतावनीपछि टेस्लाको शेयरमा गिरावट
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र प्रविधि उद्यमी एलन मस्कबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ। पछिल्लो समय दुवैले सार्वजनिक रूपमा एकअर्कालाई आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन्। ट्रम्पले मस्कका कम्पनीहरूसँग रहेका सबै सरकारी सम्बन्ध र अनुदान रोक्ने चेतावनी दिएपछि मस्कको टेस्ला कम्पनीको शेयर मूल्य १४ प्रतिशतले घटेको...










