विश्व विविध
एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले मुलुकको हितसँग सम्बन्धित विषय, द्विपक्षीय सम्बन्ध र अन्तरराष्ट्रिय मुद्दाबारे धारणा राखेका छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणका...
अफगानिस्तानको भूकम्पमा ८ सय भन्दा बढीको मृत्यु, २ हजार ५ सय घाइते
आइतबार राति पूर्वी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ८०० जनाको मृत्यु भएको छ भने २,५०० भन्दा बढी घाइते भएका छन्। तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले पुष्टि गरेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण का अनुसार भूकम्प राति ११:४७ बजे नान्गाहार प्रान्तको जलालाबाद सहरबाट २७ किलोमिटर पूर्व–उत्तरपूर्वमा केन्द्रित थियो।...
एससीओ शिखर सम्मेलन मोदी–जिनपिङ–पुटिन एकै मञ्चमा
काठमाडौं । शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको अवसरमा चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकै मञ्चमा देखिएका छन् । उनीहरूको सामूहिक उपस्थितिलाई क्षेत्रीय शक्ति सन्तुलन र त्रिपक्षीय सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । समिटको फोटो सत्रमा तीनै नेताहरूको उपस्थिति अन्तर्राष्ट्रिय...
अफगानिस्तानको शक्तिशाली भूकम्पमा कैयौंको ज्यान गयो, उद्दार कार्य जारी
काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६ रेक्टरको भूकम्प गएको छ । उक्त भूकम्पमा परी २० जना मृत्यु भएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११ः४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । प्रभावित प्रान्तहरू दुर्गम...
इजरायली हवाई आक्रमणमा हुथी प्रधानमन्त्री मारिएको पूष्टी
यमनको हुथी समूहले राजधानी सानामा भएको इजरायली हवाई आक्रमणमा आफ्ना प्रधानमन्त्री मुजाहिद अहमद गलेब अल–राहावी मारिएको पुष्टि गरेको छ। बिहीबार भएको उक्त आक्रमणमा उनीसँगै कयौं मन्त्रीहरू पनि मारिएको समूहले विज्ञप्ति मार्फत जनाएको छ। अलजजीरा समाचारका अनुसार हुथी नेतृत्वको सरकारका अन्य सदस्यहरूसँगै एक कार्यशालाको क्रममा अल–राहावीलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख...
ट्रम्पको आर्थिक आपतकालीन अधिकार प्रयोगमा अदालतको रोक
अमेरिकी संघीय पुनरावेदन अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन प्रयोग गरी लगाइएका धेरै आयात ट्यारिफहरूलाई असंवैधानिक ठहर गरेको छ। अदालतले ट्यारिफ लगाउने अधिकार अमेरिकी संविधानअनुसार केवल कङ्ग्रेसलाई हुने भन्दै ट्रम्पको कदमलाई “शक्तिको अतिक्रमण” को संज्ञा दियो। फेडरल सर्किटको पूर्ण इजलासले ७–४ मतले गरेको निर्णयमा भनिएको...
चीनमा मोदी–सी र पुटिन भेट : भारतको कूटनीतिक सन्तुलन विश्वको नजरमा
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी अगस्ट ३१ मा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग र सेप्टेम्बर १ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चीनको तियान्जिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्। यी भेटवार्तालाई विश्व समुदायले नजिकबाट नियाल्ने अपेक्षा गरिएको छ, किनभने हालै अमेरिकाले भारतीय...
नेपाल हुँदै भारत प्रवेश गरेका आतंककारीबारे बिहारमा हाई अलर्ट
काठमाडौं । पाकिस्तानस्थित आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन जना आतंककारी नेपाल हुँदै भारतको बिहार प्रवेश गरेको भारतले दाबी गरेको छ। भारतीय प्रहरी मुख्यालयले तीनै आतंककारीको नाम, तस्बिर र राहदानी विवरण सार्वजनिक गर्दै भागलपुरलगायत बिहारका सबै जिल्लामा सुरक्षा सतर्कता (हाई अलर्ट) जारी गरेको छ। उनीहरू क्रमशः बहावलपुरका मोहम्मद उस्मान, उमरकोटका आदिल...
भारत–अमेरिका व्यापारमा बढ्दो अनिश्चितता,भारतीय निर्यातमा ठूलो धक्का
ट्रम्प प्रशासनले भारतविरुद्ध थप २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेसँगै बुधबारदेखि अमेरिकी बजारमा जाने भारतीय निर्यातमा ठूलो असर पर्न थालेको छ। यससँगै भारतका विभिन्न वस्तुहरूमा कुल ५० प्रतिशतसम्म शुल्क लागू भएको छ। लामो समयदेखि अमेरिकालाई आफ्नो प्रमुख निर्यात बजार मानेको भारतका उद्योगहरू मध्ये विशेषगरी रत्न–आभूषण, कपडा–गार्मेन्ट, अटो पार्ट्स...
गाजामा इजरायली सैन्य योजना तीव्र, युद्धविराम अनिश्चित
हमासले कतार र इजिप्टका मध्यस्थकर्तामार्फत प्रस्तुत गरिएको पछिल्लो गाजा युद्धविराम प्रस्ताव स्वीकार गरेको झण्डै एक हप्ता बितिसक्दा पनि इजरायलले अझै आधिकारिक प्रतिक्रिया दिएको छैन। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरू फिर्ता ल्याउन र युद्ध अन्त्य गर्न “तुरुन्त वार्ता सुरु गर्ने” दाबी गरेपनि, टेबलमा रहेको प्रस्तावबारे स्पष्ट टिप्पणी गरेका छैनन्। नेतान्याहूले गत...









