विश्व विविध
अमेरिकामा “नो किंग्स” आन्दोलनमा लाखौंको शान्तिपूर्ण प्रदर्शन
काठमाडौं । संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध “नो किंग्स” नामक राष्ट्रिय आन्दोलनअन्तर्गत शनिबार देशभर ठूलो संख्यामा जनसमुदाय सडकमा उत्रियो। आयोजकका अनुसार सबै ५० वटा राज्यका २,७०० भन्दा बढी स्थानमा प्रदर्शन गरिएको थियो, जहाँ करिब ७० लाख मानिस सहभागी भए। यी विरोध प्रदर्शनहरू मुख्यतः लोकतन्त्रमाथि परेको कथित खतरा, प्रशासनका...
मध्यपूर्व शान्तिबाट प्रेरित ट्रम्पको नयाँ कूटनीति
काठमाडौँ ।पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा दुई वर्ष लामो युद्धविराम सम्झौता गराउन सफल भएपछि आफ्नो कूटनीतिक ‘गतिलाई’ विश्वका अन्य क्षेत्रहरूमा विस्तार गर्ने तयारी थालेका छन्। हमास र इजरायलबीच बन्धकबारे भएको सम्झौताबाट उत्साहित ट्रम्पले अब ध्यान रुस, चीन र युक्रेन युद्धतर्फ केन्द्रित गरेका छन्। इजरायली नेसेटको ग्यालरीमा बन्धक सम्झौताबारे...
ट्रम्पको चेतावनी: सम्झौता नमाने इजरायल फेरि गाजामा प्रवेश गर्नेछ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् कि यदि हमासले युद्धविराम सम्झौताको अन्त्यलाई समर्थन गर्न अस्वीकार गर्यो भने उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजामा पुनः सैन्य कारबाही गर्न अनुमति दिने विचार गर्नेछन्। सीएनएनसङ्गको छोटो टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भने, “हमाससँग के भइरहेको छ — त्यो छिट्टै सीधा हुनेछ।...
नेपालको पासपोर्ट विश्वमै कमजोर, १०६औं स्थानमा यथावत्
काठमाडौं । हेनले एण्ड पार्टनर्सद्वारा सार्वजनिक गरिएको हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार नेपाल विश्वका कमजोर पासपोर्ट भएका देशहरूमध्ये परिरहेको छ। नयाँ सूचकाङ्कअनुसार नेपाल अन्तिमबाट सातौं अर्थात् १०६औं स्थानमा यथावत् रहेको छ। अघिल्लो वर्ष नेपाल १०३औं स्थानमा थियो भने सन् २०२५ को पहिलो त्रैमासमा पनि १०१औं स्थानमा नै सीमित थियो।...
मेडागास्करमा सेनाको सत्ता कब्जा, राष्ट्रपति राजोएलिना देशबाट पलायन
काठमाडौँ । मेडागास्करमा जारी जनआन्दोलन र राजनीतिक संकटबीच सेनाले सत्ता हातमा लिएको छ। सेनाका कमाण्डर कर्नल माइकल रान्ड्रियानिरिनाले मंगलबार राष्ट्रिय रेडियोमार्फत घोषणा गर्दै राष्ट्रपति एन्ड्री राजोएलिनालाई सांसदहरूले महाभियोग लगाएपछि र जनआन्दोलन उत्कर्षमा पुगेपछि सेनाले शासन जिम्मा लिएको जानकारी दिएका हुन्। सेनाले विज्ञप्ति जारी गर्दै सिनेट, उच्च संवैधानिक अदालत, स्वतन्त्र...
विश्व बैंक–आईएमएफ बैठकका क्रममा खनाल र आईएमएफ उप–प्रबन्ध निर्देशकबीच भेटवार्ता
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल हाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका छन्। उनले अमेरिकाको चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टू द हार्टल्याण्डः अमेरिका–नेपाल साझेदारीको मजबुती’ शीर्षकको व्यवसायिक संवाद (बिजनेस डायलोग) लाई सम्बोधन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री...
ट्रम्प इजरायलमा, २० बन्धक र २ हजार कैदी आज रिहा हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार बिहान गाजामा रहेका २० जना जीवित इजरायली बन्धकहरूको रिहाइ अघि इजरायल पुग्दै छन्। अमेरिकी मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत बन्धकहरूको पहिलो चरणको रूपमा इजरायलका झण्डै २,००० प्यालेस्टिनी बन्दीहरूलाई समेत रिहा गरिने तयारी भइरहेको छ।ट्रम्पले इजरायलको संसद (नेसेट) लाई सम्बोधन गर्नेछन् र प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा...
जीवित बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी
काठमाडौं । इजरायल र हमासबीच भएको हालैको युद्धविराम सम्झौताले बन्धकहरू मुक्त हुने मार्ग खोलिदिएको छ। सम्झौताअनुसार पहिलो चरणमा सोमबारदेखि गाजामा रहेका केही बन्धकहरूलाई रिहा गर्ने तयारी भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित गरेको जीवित बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश गरिएको छ। उक्त सूचीमा गाजामा हमासको नियन्त्रणमा...
ट्रम्पद्वारा चीनका सामानमा थप १००% ट्यारिफ घोषणा,व्यापार युद्ध फेरि तीव्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा हाल लागिरहेको ३० प्रतिशत ट्यारिफ माथि थप १०० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। नोभेम्बर १ वा त्यसअघि नै यो निर्णय लागू भइसकेको ट्रम्पले जनाएका छन्। काठमाडौं ।ट्रम्पले शुक्रबार ट्रुथ सोशलमा पोस्ट गर्दै भने, “संयुक्त राज्य अमेरिकाले चीनमा १००% शुल्क लगाउनेछ,...
भेनेजुएलाकी प्रजातन्त्र नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार
काठमाडौँ । २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्र आन्दोलनकी नेतृ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ। नर्वेको राजधानी ओस्लोमा शुक्रबार आयोजित समारोहमा समितिले मचाडोलाई “भेनेजुएलाका जनताका लागि प्रजातान्त्रिक अधिकारको प्रवर्द्धन” गरेको योगदानका लागि यो प्रतिष्ठित पुरस्कार प्रदान गरेको हो। नोबेल समितिले मचाडोलाई “बढ्दो अन्धकारबीच पनि लोकतन्त्रको ज्योति निभ्न...









