अर्थ/वाणिज्य
सजिलो सहकारीको कारोबार करिब सवा २ करोड
हेटौंडा,२८ पुस । मकवानपुरको हेटौंडा ४ स्थित सजिलो उपभोक्ता सहकारी संस्था लि.को कारोबार करिब सवा दुई करोड पुगेको छ । बिहीबार हेटौँडामा भएको संस्थाको सातौँ बार्षिक साधारण सभामा सो जानकारी दिइएको हो । संस्थाका कोषाध्यक्ष दिपक सुबेदीले आर्थिक वर्ष २०७३–७४ मा संस्थाले २ करोड २३ लाख ५६ हजार ५...
सुखी भविष्य बचतको बचत करिब ६३ लाख, साधारणसभामा ४ जनालाई सम्मान
-मञ्जरी बलामी थाहा नगर, २८ पुस । मकवानपुरको थाहानगरमा अवस्थित सुखी भबिष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत ६२ लाख ८५ हजार ३ सय १ रुपैयाँ पुगेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सहकारी संस्था लिमिटेडको बिहीबार भएको आठौँ बार्षिक साधाराणसभा मार्फत उक्त हिसाब सार्वजनिक गरिएको हो ।...
नारायणी यातायातमा हिरालाल र गोकर्णको कडा प्रतिस्पर्धा (सबै उम्मेदवारको ताजा मतपरिणाम सहित)
मकवानपुर, २८ पुस । नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म ६ सय मतगणना भएको छ । ६ सय मतगणना हुँदा अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीबिच कडा प्रतिस्पर्धा देखिएको छ । श्रेष्ठको ३२८ मत र पराजुलीको २६२ मत रहेको...
धमाधम बचत खाताको ब्याजदर बढाउने क्रममा बैँकहरु
काठमाडौँ, २८ पुस । मुद्दती खाताको ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरुले उत्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् । केही बैंकहरुले तरलता अभावमा ऋण दिनै रोकेको बेला केहीले ब्याज बढाएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।...
सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति
इटहरी, २५ पुस । सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै विगत १३...
मूल्य वृद्धिको विरोधमा मउवा संघले मुख खोल्यो
मकवापनुर, २३ पुस । पछिल्लो समयमा छड, सिमेन्ट तथा अन्य अत्यावश्यक वस्तुहरुमा अकश्मात मूल्य वृद्धि भएपछि मकवानपुर उद्योग वाणिज्य संघले आवाज उठाएको छ । संघका नवनिर्वाचित अध्यक्ष कृष्ट कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैंक व्याजको दरमा भएको वृद्धिलगायतका विभिन्न कारणले हुने मूल्यवृद्धिको असर स्वभाविकरुपमा आम उद्योगी–व्यवसायी तथा सर्वसाधारणमा पर्ने निश्चित भएको...
युवा समूहलाई निर्ब्याजी रु १० लाख ऋण
इलाम, २२ पुस । राष्ट्रिय युवा परिषद्, जिल्ला युवा समितिले यहाँका चार युवा समूहलाई निब्र्याजी रु १० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास समूह र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई...
नाफामुखी बन्दै सहकारी : चर्को ब्याजदरमा ऋण लगानी
काठमाडौँ, २१ पुस । व्यापारघाटा कम गर्न सहकारी संस्थाले उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरिएको छ । राष्ट्रिय सहकारी महासंघले आज यहाँ आयोजना गरेको दुईदिने कार्यशालाका सहभागिले सो धारणा राखेका हुन् । उक्त कार्यशालामा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले चुलिँदो व्यापारघाटा कम गर्ने प्रमुख माध्यम सहकारी संस्था भएको बताउनुभयो ।...
जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार
काठमाडौँ, १९ पुस । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो । ‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा...
लयमा फर्कदै पूँजी बजार
काठमाडौँ, १८ पुस (रासस) : लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ । विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार आज अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ...









