अर्थ/वाणिज्य
हत्कडी लगाएर जेल पठाउने मन्त्री मातृका यादवको चेतावनीपछि किसानको ५ अर्ब तिर्न उद्योगी तयार
काठमाडाैं / उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले चिनी उद्योगीलाई उखु किसानको बक्यौता नतिरे ठगी मुद्धा चलाउने र हत्कडी लगाएर जेलमा पठाउने चेतावनी दिए लगत्तै उद्योगी बक्यौता तिर्न तयार भएका छन् । मन्त्री यादवले शनिबार उखु किसानलाई यो वर्ष भुक्तानी गर्नुपर्ने न्यूनतम समर्थन मूल्यका विषयमा छलफल गर्न बोलाएर...
आहार व्यवस्थापन तालिम सम्पन्न
गोविन्द न्यौपाने / हेटौंडा ११ स्थित स्वरोजगार बंगुरपालक कृषक समहुका २५ सदस्यहरुलाई ६ दिने आहार व्यवस्थापन तालिम प्रदान गरिएको छ । विनरक इन्टरनेशनलले फारमर टु फारमर तालिम अन्र्तगत बंगुर पालक कृषक समुहलाई तालिम प्रदान गरेको हो । हवाई विश्वविद्यालयका प्रोफेसर तथा न्यूट्रेसन स्पेलिष्ट डा. राजेश झाद्वारा तालिम प्रदान गरिएको...
दुई हजार भन्दा बढी व्यापारी कार्वाहीमा
काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने दुई हजार १३६ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा अनियमित रुपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिए । कार्यालयबाट चालु आवमा एक हजार...
सनराइज बैंकका बचतकर्तालाई स्वास्थ्य बिमा घोषणा
मकवानपुर । सनराइज बैंक हेटौंडा शाखाले आफ्ना बचतकर्तालाई स्वास्थ्य बिमा उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा जानकारी दिन आज हेटौंडामा आयोजना गरिएको एक कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुदर्शन खतिवडाले अब बचतकर्तालाई स्वास्थ्य बिमा तथा दूर्घटना विमा सहज तरिकाले उपलब्ध गराइने घोषणा गरेका छन् । यसअघि नै दूर्घटना विमाको...
सुनको भाउ रु ५०० ले बढ्यो
काठमाडौं – नेपाली बजारमा आज छापावाला सुनको मुल्य बढेको छ । छापावाल सुन आज रु ५०० ले बढेर प्रतितोला ५७ हजार ९ सय पुगेको छ । यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन ५७ हजार...
कुलेखानी तोकिएको समयभित्र सम्पन्न नगर्नेमाथि कारवाही हुने
मकवानपुर । कुलेखानी जलविद्युत आयोजना निर्माणमा ढिलाई गर्नेमाथि कारवाहीको प्रकृया अघि बढेको उर्जा मन्त्री बर्षमान पुनले बताएका छन् । राष्ट्रिय गौरवको आयोजना तोकिएको समयभित्र सम्पन्न नगर्नेहरुमाथि अब सरकारले कारवाही गर्ने उनले बताएका हुन् । मकवानपुरमा रहेको कुलेखानी तेस्रो जलविद्युत आयोजना पटकपटक समय थप गर्दा पनि सम्पन्न हुन सकेको छैन...
डिप्रोक्सको कारोबार : ८ महिनामा करिब ९ करोड लगानी, साढे २ करोड बचत
मकवानपुर, २ चैत । विगत १५ वर्षदेखि कृषि तथा पशुपालन गर्ने किसानलाई केन्द्रित गर्दै हेटौँडामा वित्तीय कारोबार गर्दै आएको डिप्रोक्स लघुवित्त विकास संस्थाले बिहीबार हेटौंडामा वित्तीय साक्षरतासम्बन्धी गोष्ठी आयोजना गरेको छ । मकवानपुरमा रहेका संस्थाका विभिन्न ७० वटा केन्द्र प्रमुखको सहभागितामा एकदिने गोष्ठीको आयोजना गरिएको हो । संस्थाले चालु...
६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता
लहान, १९ फागुन । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिरहामा ५४७ वटा घरेलु तथा साना उद्योग दर्ता भएको छ । चालु आर्थिक वर्ष ०७४/७५ को साउनदेखि पुस महिनासम्मको अवधिमा सिरहामा सेवामूलक उद्योग ३११ वटा, उत्पादनमूलक उद्योग १५० र कृषिजन्य उद्योग ८६ वटा दर्ता भएको घरेलु तथा साना उद्योग...
राजश्व असुलीमा कडाइ गर्न निर्देशन
काठमाडौँ, १९ फागुन । अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व असुलीमा देखिएका समस्या समाधान गर्न भन्सार प्रमुखलाई निर्देशन दिनुभएको छ । चालु आवको करिब चार महिना मात्र बाँकी हुँदा लक्ष्यअनुसार राजश्व असुली नभए पछि अर्थमन्त्री खतिवडाले देशभरका भन्सार प्रमुखलाई लक्षित प्रगति प्राप्त गर्न निर्देशन दिनुभएको हो । भन्सार विभागका अनुसार...
कृषि र युवा वर्गलाई केन्द्रमा राखेर बजेट ल्याइने
पाँचथर, १९ फागुन । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी बजेट कृषि र युवा वर्गलाई केन्द्रमा राखेर ल्याइने बताउनुभएको छ । गृहजिल्ला पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारसँग कुरा गर्दै मन्त्री आङबोले युवालाई स्वरोजगार बनाउने र कृषिलाई आधुनिकीकरण गरेर निम्नस्तरका जनताको आर्थिक अवस्थालाई उठाउने किसिमको बजेट आउने...










