अर्थ/वाणिज्य
इन्धनकाे मूल्यमा २ रूपैयाँ बृद्धि
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन गरेको छ । बृद्धि भएको मूल्य आज मध्यराति १२ बजेबाट लागु हुने आयल निगमले जनाएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेकाे छ । अब पेट्रोल र डिजेलकाे मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको...
अब २० हजारले पाउनेछन् रोजगारी
काठमाडौँ, १८ चैत । नेपालमा अब करिब २० हजार युवाले रोजगारी पाउने अवस्था भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ३ सय २ वटा नयाँ उद्योग दर्ता भएपछि २० हजारले प्रत्यक्ष रोजगारी पाउने भएका हुन् । ती सबै उद्योगहरुले प्रत्यक्ष रोजगारी दिने उदेश्यका साथ आवेदन दिएकाले रोजगारीको अवसर...
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल
कपिलवस्तु -खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति...
प्रधानमन्त्री अाेलीकाे सपना साकार हुँदै, १५ महिनामै पाइपलाइनबाट इन्धन भित्रने
काठमाडाैं / भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गर्न लागिएको पेट्रोलियम पाइपलाइनबाट अबको १५ महिनाभित्र पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतबाट पाइपलाइनका माध्यमबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न निर्माणाधीन मोतिहारी–अमलेअगन्ज पेट्रोलियम पाइपलाइनको निर्माण कार्य पूरा भएसँगै पेट्रोलियम पदार्थ आपूर्ति हुने बताइएको छ । ७० किलोमिटर...
पूर्वमन्त्री साहविरुद्ध विशेष अदालतमा ३२ करोडको मुद्दा
काठमाडौँ । पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध अवैध सम्पत्ति लुकाएको आरोपमा विशेष अदालतमा मुद्धा दर्ता भएको छ । श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । साहले गैरकानुनी गतिविधिबाट रकम आर्जन गरेको आरोप उनीमाथि छ । विभागले अनुसन्धान गरी...
ब्यापारीको अफिस किन गए मातृका यादव ?
काठमाडाैं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरूकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गरेका छन् । मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरूले सरकारलाई सहयोग नगरेको दाबी पनि गरे । शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरूले अभियाननै चलाउनुपर्ने आवश्यकता...
अर्थमन्त्री भन्छन्- सरकारी ढुकुटी रित्तो छ
काठमाडाैं/ सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको साक्षेप संसद्लाई जानकारी गराएका छन् । अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित...
बीस वर्षमा युनेस्कोले नेपाललाई के–के सहयोग गर्यो ?
काठमाडौँ– नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ । बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीसभन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, विज्ञान, संस्कृति र सञ्चार तथा...
तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला हुने
काठमाडौं । वान अप प्रा. लिले बिगत झैँ यस वर्ष पनि मेगा अष्ट्रेलिया शैक्षिक मेला आयोजना गर्ने भएको छ । प्रा.लिको तर्फबाट आज जारी प्रेस विज्ञप्तीमा तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को आयोजना गर्न लागिएको उल्लेख छ । अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना...
नयाँ वर्षमा अाेली सरकारले दियाे नयाँ ‘उपहार’ : वैशाखदेखि उद्योगमा पनि लोडसेडिङ नहुने
काठमाडाैं / जलस्रोत उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले बैशाखदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ अन्त्य गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । आइतबार प्राधिकरणको लोड डिस्प्याच सेन्टरमा पुगेका मन्त्री पुनले उद्योग क्षेत्रमा लोडसेडिङ नगर्न भनेका हुन् । जवाफमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि उद्योग क्षेत्रको लोडसेडिङ वैशाख...










