अर्थ/वाणिज्य
हेटौँडामा कम्पनी रहेको ऋद्धिसिद्धि सिमेन्टलाई स्थानीयको १५ दिने अल्टिमेटम
मकवानपुर, १३ वैशाख । हेटौँडामा उद्योग रहेको ऋद्धिसिद्धि सिमेन्टलाई १५ दिनभित्र स्थानीयको समस्या समाधान गर्न माग गर्दै अल्टिमेटम दिइएको छ । विभिन्न माग राखेर हिजोबाट उद्योग चल्न नदिएका स्थानीयहरुले आजबाट १५ दिनभित्र समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि उद्योग पूर्ववत् रुपमा चल्न दिएको स्थानीय नवराज वाइवाले बताए । कम्पनीका कारण...
मकवानपुरका तत्कालिन एलडीओ थापामाथि अख्तियारको विस्तृत अनुसन्धान
मकवानपुर, १३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले मकवानपुरका तत्कालिन एलडीओ लक्ष्मण विक्रम थापा समेतका विरुद्ध ढुंगा, गिटी वालुवा लगायतका नदिजन्य पदार्थ उत्खनन्मा भ्रष्टाचार गरेको अभियोगमा विस्तृत अनुसन्धान सुरु गरेको छ । त्यतिबेला ढुंगा, गिटी वालुवा लगायतका नदिजन्य पदार्थको उत्खनन्मा व्यापक हिनामिना गरेको उजुरी अख्यिारमा परेको रहेछ, सोही...
सशस्त्र प्रहरीको टोलीद्वारा चोरीपैठारीको सामान बरामद
रौतहट / रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मोडलवा भन्ने स्थानबाट बैशाख १२ गते सशस्त्र प्रहरीको टोलीले करीब ४ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रौतहट नम्बर १२ गणबाट खटिएको टोलीले उल्लेखित मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।...
प्रदेशका २ मन्त्रालयमा छैनन् सचिव
मकवानपुर, १२ वैशाख । प्रदेश नम्बर ३ का दुई महत्वपूर्ण मन्त्रालयमा सचिव छैनन् । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मान्त्रालयमा सचिव छैनन् । निमित्तले काम चलाइरहेका छन् । समाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पोड्यालले काम नगरेको भन्दै मन्त्री युवराज दुलालले उनको कार्यकक्षमा ताला लगाइदिएपछि त्यहाँ सचिव...
सरुवा भई हेटौँडा आउनुपर्ने सचिव घिमिरे सम्पर्कमा छैनन्
मकवानपुर, १२ वैशाख । प्रदेश नं. ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव हाजिर नहुँदा कामकाजमा समस्या भएको छ । सामान्य प्रशासन मन्त्रालयले बालकृष्ण घिमिरेलाई आर्थिक मामिला मन्त्रालयको सचिवको रुपमा खटाएको थियो । चैत २४ गते उनलाई हेटौँडास्थित मन्त्रालयमा पठाएको भएपनि अहिलेसम्म उनी आर्थिक मामिला तथा योजना मन्त्रालयमा...
मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते
काठमाडौं – कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जनाएको छ । अख्तियारले आरोपितहरुविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ । धरान, ११ को कित्ता...
साँसद विरोधको पहलमा विजुलीको लागि ३६ लाख आयो
मकवानपुर, ०८ वैशाख । प्रतिनिधिसभा २ का साँसद विरोध खतिवडाको पहलमा मकवानपुरको विकट मनहरी वडा नं. ६ रुपाचुरी वालुभञ्ज्याङको लागि विजुली व्यवस्थापनका गर्न ३६ लाख ४८ हजारको योजना स्वीकृत भएको छ । नेपाल विद्युत प्राधिकरणले सो ठाउँमा विजुली वत्तिको व्यवस्थापन कार्य गर्नको लागि योजना स्वीकृत गरी हेटौंडा वितरण केन्द्रमा...
दुग्ध सहकारीले आयव्यय विवरण पेश गरेनन्
मकवानपुर, ०८ वैशाख । मकवानपुरका सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरी आयव्यय विवरण नै लुकाएको नयाँ तथ्य फेला परेको छ । नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र समेत गर्दै सूचना प्रकाशन गरेको छ । सूचना हेर्नुस् । सहकारी विभागले गत...
अर्थ समितिको प्रि बजेट छलफल : केन्द्र सरकारप्रति मुख्यमन्त्री पौडेल रुष्ट
मकवानपुर, ८ वैशाख । संघीय संसदको अर्थ समितिले आज प्रि बजेटबारे छलफल आयोजना गरेको छ । आज आयोजित कार्यक्रममा समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेल, आर्थिक मामिला मन्त्री कैलाश...
मकवानपुरमा कुखुरा व्यवसाय : ३ महिनामा ३० करोडको क्षति
मकवानपुर, ०७ वैशाख । मकवानपुरको कुखुरा व्यवसायमा माघ महिनादेखि यता हालसम्म प्रत्यक्ष रुपमा ३० करोडभन्दाबढीको क्षति भएको छ । यो अवधिमा ३ लाख ५७ हजार लेख कुखुरा मर्यो/मारियो । यसका कारण कुखुराको बजार धोस्त भएपछि व्यवसायी र किसान मारमा परेका छन् । ३ लाख ५७ हजार कुखुरा मध्ये ६२...










