अर्थ/वाणिज्य

व्यवसायी सुमार्गीसँग तु खबरको विशेष वार्ता – ‘मुआब्जा नदिई २५ मिटरभित्रको संरचना भत्काउन खोजे डोजरमा आगो बल्छ ’

मकवानपुर २४ असार । नेपाल  उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा चर्चित व्यवसायी अरुणराज सुमार्गीले २५ मिटर सडक विस्तार गर्नुअघि राज्यले घरधनीलाई मुआब्जा दिनुपर्ने बताएका छन् । आज तु खबरसंग कुराकानी गर्दै उनले मुआब्जा नदिई सडक विस्तारको काम अघि बढाइएमा स्वभाविक रुपमा डोजरमा आगो बल्ने उनको चेतावनी थियो ।...

१६ मिटरमात्र भत्काए मुआब्जा चाहिँदैन, २५ मिटर भत्काउने हो भने मुआब्जाबिना हुँदैन : कटुवाल

मकवानपुर, २० असार । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका अध्यक्ष कृष्ण कटुवालले सडक बिस्तारको काम न्यायोचित तरिकाले गर्न माग गरेका छन् । तु खबरसँग कुराकानी गर्दै अध्यक्ष कटुवालले विकासको बाधक आफूहरु नभएको दोहोर्याउँदै मुआब्जा दिन सक्ने अवस्थामा सरकार नभए १६/१६ मिटरमात्र भत्काउन आग्रह गरेका...

मन्त्री यादव किन आउँदैछन् हेटौंडा ?

मकवानपुर । उद्योगमन्त्री मातृका प्रसाद यादव आज हेटौंडा आउने भएका छन् । हेटौंडा – ९ मा  बनेको क्यालिव्रशन टावर आज उद्घाटन गर्न मन्त्री यादव आउने भएका हुन् । तेल ट्याङ्करहरुको तेल नाप्न बनाइएको क्यालिव्रशन टावरको उद्घाटन गर्न मन्त्री यादव आउन लागेको व्यवसायी उत्सव इटेनीले जानकारी दिएका छन् । नाप...

प्रदेशसभा बैठकमा नेकपा नेतृ सिग्देलले सुनाइन् यस्तो कथा

मकवानपुर १२ असार । नेकपा मकवानपुरकी अध्यक्ष एवं प्रदेशसभा सदस्य मुनु सिग्देलले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष ०७६/०७७ बजेट माथि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एउटा कथा सुनाएकी छिन् । उनले प्रदेश सरकारले ल्याएको बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो कथा सुनाईन् । ‘गाउँमा २ दाजुभाईलाई भिन्द हुनपर्ने...

बर्डफ्लु नियन्त्रणमा आएपछि प्रजिअ तामाङले भने – निर्धक्क कुखुराको मासु र अण्डा खानुहोस्

मकवानपुर ११ असार । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले  मकवानपुर बर्ड फ्लु मुक्त जिल्ला भएको बताएका छन् । आज तु खबरसंग कुराकानी गर्दै जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितिका संयोजक समेत रहेका तामाङले  अब मकवानपुरमा बर्ड फ्लु नभएको दावी गरे । उनले भने ‘ बर्ड फ्लुको खतरा...

हेटौंडाले पूर्वाधार विकासमा ८६ करोड खर्च गर्ने

हेटौंडा, ११ असार / प्रदेश ३ को एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार उपमहानगरको पाँचौ नगरसभा बैठकमा १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत बजेट प्रस्तुत गरिएको हो, आजको नयाँ...

हेटौंडा बनाउने मुख्यमन्त्रीको यस्तो छ सोच (हेर्नुहोस् भिडियो )

मकवानपुर / प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको सडक बिस्तारपछि हेटौंडा बजारको मुख्य सडकको दायाँबायाँका घरहरुको अगाडिको शो एउटै बनाउने सोच आफ्नो रहेको बताएका छन् । आज हेटौंडा उपमहानगरपालिकाको नीति तथा योजना सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले जति मिटर सडक बिस्तार भएपनि आफ्नो सोच भनेको हेटौंडाका...

सावधान ! खोलामा माछा मार्न जाँदा पर्नुहोला प्रहरी खोरमा

मकवानपुर, ६ जेठ । स्थानीय माछाको संरक्षणमा अब भने प्रहरी सक्रिय बन्न थालेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोलामा करेन्ट लगाई जाल समेत प्रयोग गरी माछा मारिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरी जरिवाना समेत तिराएको समाचार आजको हेटौंडा सन्देशले लेखेको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय...

प्रदेश मन्त्री कैलाश ढुङ्गेलले के भनेको यस्तो – नीजि बैंक उडे, सरकारी गुडे ?’

मकवानपुर, ०३ जेठ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बैंकहरुले किसानलाई हेर्ने दृष्टिकोण फेर्नु पर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा कृषि विकास बैंकको व्यवस्थापनमा कृषि विकास बैंकको वित्तीय हस्तान्तरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले किसानले बैंकबाट सहज रुपमा ऋण...

स्कारपियोमा खैरो हेरोइन बाेक्ने मण्डल र खाँन पक्राउ

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका ३ बेतौनीबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। गएराति पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डिएल ७ सिएम ०१७६ नम्बरको स्कारपियो गाडीबाट १ सय २५ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको हो। गाडी चालक भारत कुसाकट्टा- १५ पडरिया...