अर्थ/वाणिज्य

आज सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ, २ पुस । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ । मंगलबार तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार रु १०० बढेर ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० रुपैयाँमा कारोबार भभइरहेको नेपाल सुनचाँदी...

आज सुनचाँदीको भाउ बढ्यो

मकवानपुर, १ पुस । मंगलबार (आज) नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ सय र चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो । साताको पहिलो (आइतबार) र दोस्रो (सोमबार) सुनचाँदीको मूल्य स्थिर मूल्य स्थिर रहेको थियो । आज छापावाल...

सुनको मूल्य घट्यो, कति छ आज सुन तोलाको ?

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन मंगलबार तोलामा ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा...

आज सुनको भाउ घट्यो

मकवानपुर, २३ मंसिर । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ २ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला रु ५ सयले घटेको सुनको भाउ सोमबार पनि प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाला सुनको प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार...

सुनको मुल्यमा गिरावट, चाँदीको मुल्य स्थिर

मकवानपुर, २६ असोज । आइतबार (आज) नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य ३ सयले गिरावट भएको छ । शुक्रबार प्रतितोला ७० हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आईतबार ३ सयले गिरावट भई प्रतितोला ७० हजार...

गाँजा फँडानीमा प्रहरीको सक्रियता, उत्पादन क्षेत्रमा आफैँ पुगे एसपी

हेटौंंडा/ गाँजा उत्पादनको राजधानीका रुपमा देशमै चिनिएको मकवानपुरका केही क्षेत्रमा प्रहरीले आइतबारदेखि विशेष अभियान थालेको छ । ती स्थानमा सम्भवतः पहिलोपटक गाँजा फँडानीका लागि प्रहरी प्रमुख नै पुगेका छन् । प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकामा लागुऔषध गाँजा फँडानी गरेको हो । मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंह र प्रहरी...

अख्तियारले समायो १ लाख घुससहित पूर्व कर्मचारी

बारा, १६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयबाट गएको टोलीले बाराले मालपोत कार्यालय बाराका एक जना पूर्व कर्मचारीलाई घुस रकमसहित सोमबार पक्राउ गरेको छ । सो कार्यालयका मुद्दा फाँटका पूर्व करार कर्मचारी हरिमोहन सिंह क्षेत्रीले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको हो ।...

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५र७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को...

पूर्वमन्त्री तथा कांग्रेस नेता बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति सहकारीमा

राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न...

भिसा दस्तुरको करोडौँ रकम हिनामिना

विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौँ रुपैयाँ दस्तुर हिनामिना भएको छ। चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतद्वारा जारी करिब २ लाख प्रवेश भिसा(स्टिकर)मध्ये आधाभन्दा बढीको राजस्व दाखिला भएको छैन। भिसा स्टिकरको हिसाबकिताव...