अर्थ/वाणिज्य
पराजुली दुबैतिर कर्मचारी भए, दुई तिरबाटै तलब खाए
मकवानपुर । बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलका स्वकीय सचिव शिशिर पराजुलीले दुई फरक निकायबाट नायब सुब्बा सरहको तलब बुझेको खुलेको छ । पराजुलीले प्रदेशसभा सचिवालयबाट नायब सुब्बाले पाउने सेवा सुविधाबापत मासिक २८ हजार २ सय र हेटौंडा उपमहानगरपालिकाबाट पनि नायब सुब्बा सरह सोही बराबरको तबल बुझेको खुलेको हो ।...
परेवाभीरको लागि संघीय सरकारको तर्फबाट २ करोड विनियोजन
मकवानपुर । राक्सिराङको परेवाभीरमा व्यवस्थित सडक निमार्णका लागि संघीय सरकारको तर्फबाट २ करोड रुपैयाँ विनियोजन भएको छ । राक्सिराङ–मनहरीबाट धादिङ जोड्ने छोटो दुरीको सडक निर्माणका लागि अवरोध मानिएको परेवाभीरमा व्यवस्थित सडक निर्माणका लागि अर्थ मन्त्रालयबाट २ करोड रुपैयाँ विनियोजन भएको हो । मन्त्रालयले आधिकारिक पत्र लेखेर मकवानपुरको राक्सिराङ गाउँपालिकामा...
मंगलवार सुनचाँदीको भाउ बढ्यो
नेपाली बजारमा मंगलवार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमवारको तुलनामा मंगलवार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो । भाउ बढेसँगै मंगलवाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकिएको...
बागमतीका १ सय १९ स्थानीय तहलाई साढे २ अर्ब बाँडफाँड, मकवानपुरमा २० करोड
मकवानपुर । बागमती प्रदेश सरकारले १ सय १९ स्थानीय तहलाई सवारीसाधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ बाँडफाँड गरेको छ । प्रदेशका स्थानीय तहहरूले गत आव २०७६-७७ मा सवारी साधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ प्राप्त गरेका हुन् । १ साउन २०७६ देखि २५ असार २०७७ सम्म प्रदेशका...
अझै घट्ला सुनको मूल्य ?
काठमाडौं । सुनको भाउ बुधबार तोलामै ६ हजार २ सय रुपैयाँ घटेको छ । रसियामा कोभिड–१९ को भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाली बजारमा एकै दिन ठूलो परिमाणमा सुनको मूल्यमा गिरावट आएको हो ।...
विद्युत् महसुल विवाद समाधानको जिम्मा आयोगलाई
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगलाई सिफारिस गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंक लाइनको महसुल निर्धारण गरेर तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले स्वीकृत नगर्दासम्म र लोडसेडिङ अन्त्य भइसकेपछिको अवधिको महसुल विवाद समाधानका...
एकैदिन ९ सयले घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदैछ ?
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज सुनको भाउ घढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । केही हप्तादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आईतबार समान्य गिरावट आएको हो । भाउ घटेसँगै आइतवार छापावाला सुन प्रतितोला...
एकैदिन १६ सयले बढ्यो सुनको भाउ, प्रतितोला १ लाख नाघ्यो
काठमाडौं । नेपाली बजारमा बुधवार एकैदिन सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेको छ । मंगलवारको तुलनामा बुधवार सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । आज छापावाल...
बुधवार यस्तो छ नेपाली बजारमा सुनको भाउ
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधवार नेपाली बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज सुन प्रतितोला ९८ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलवार छापावाल सुन प्रतितोला ९८ मूल्य २०० रुपैयाँमा कारोबार...
सुनको भाउ फेरी बढ्यो
काठमाडौँ । आज मंगलबार सुनको मूल्य बढेर नयाा रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज...





