अर्थ/वाणिज्य

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।...

आइतबार सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको भोउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको भाउ प्रतितोला रु ९७ हजार २०० तोकेको छ । शुक्रबार छापावाला सुन...

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ, । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार...

बीमा पोलिसी बिक्री गर्दै दशैं मनाउँदै अभिकर्ता

काठमाडौं । दशैं हर्षोल्लासपूर्वक मनाइदैछ । बालबालिका तथा महिलाहरुको लागि दशैं सधैं विशेष हुने गर्दछ । यस वर्षको दशैं कोभिडका कारण केही कम चहल पहल भएपनि बीमा अभिकर्ताहरु भने बीमा पोलिसी बिक्री गर्दै बीमा व्यवसायमा रमाउँदै आएका छन् । दशैंको समयमा बालबालिका तथा महिलाहरुले दक्षिणबाटै हजारौं रुपैयाँ संकलन गर्ने...

किसानको लागि किसान क्रेडिट कार्ड लागू हुने

काठमाडौं । किसानहरुका लागि किसान क्रेडिट कार्ड उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारको चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम किसानका लागि क्रेडिट कार्ड दिन लागिएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षको काम सम्पन्न भइसकेको छ । कार्ड छाप्न प्रक्रिया...

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो। तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ। केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो।...

नेपाली बजारमा आइतबार सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुचाँदी व्यवसयी महासंघका अनुसार, शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा काय गरिएको महासंघले जनाएको छ । यसअघि शुक्रबार प्रतितोला...

आज नेपाली बजारमा सुनको भाउ घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ घढेको छ । बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहिबार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम गरेको छ...

फेरि बढ्यो सुनको भाउ 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो । महासङ्घका अनुसार मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय...

चिनीको मूल्यमा मनपरी किलोमै १७ रुपैयाँसम्म अन्तर

सरकारी स्वामित्वका संस्थानमार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा हस्तक्षेप गर्न नसक्दा मूल्यमा बेथिति देखिएको छ । अहिले बजारमा चिनी किलोको ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । व्यापारीले मनोमानी रुपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले ७३ रुपैयाँ किलोमा बिक्री गरेको चिनी खुला बजारमा व्यापारीले ९० रुपैयाँसम्म...