अन्तर्वार्ता

हामी सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ – प्रधानमन्त्री ओली (अन्तर्वार्ता)

काठमाडौँ ७ बैशाख ।  कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको...

भाडामा बस्नेले विद्युत महसुल छुट पाउँछन्– ऊर्जामन्त्री पुन

काठमाडौँ २९ चैत । कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने...

सकारात्मक काम गर्न खोज्दा सबैले सहयोग गरे गाउँ बन्छ

मकवानपुरको राक्सिराङ् गाउँपालिका विकट क्षेत्र मात्र होइन, दुरीको हिसाबले सदरमुकामसँग नजिक भएपनि विगतदेखि पिछडिएको भूभाग हो । यस क्षेत्रको विकास र समृद्धका लागि स्थानीय तह पुनर्संरचना हुनु अगावैदेखि निकै प्रयास गरेपनि सदैव पछिपरेको थियो । जिल्लाको पश्चिमी व्यापारिक केन्द्रसँग जोडिएको राक्सिराङ्का अधिकांश जनता अहिलेपनि गरिबीको रेखामा छन् । गाउँपालिका...

मेरो कार्यकालमा नगरपालिकालाई देशैभर चिनाउँछु : मेयर खड्गबहादुर खत्री

सिन्धुली जिल्ला ऐतिहासिक महत्व बोकेको जिल्ला हो । विकासको दृष्टिकोणले पछाडी परेको मानिने यो जिल्ला संघीयताको कार्यान्वयनको चरणमा गइसकेपछि विस्तारै विकासमा बामे सर्दैछ । यसै सन्दर्भमा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री यो नगरपालिकालाई हरेक हिसाबले विकसित बनाउन क्रियाशील भइरहेका छन् । प्रस्तुत छ, तु खबरका समाचार प्रमुख बलराम पुडासैनी ...

तु खबर वार्ता- राजनीतिक नेतृत्वले पत्रकारलाई आन्दोलनको सहयात्री ठान्नुपर्छ

धादिङबाट निर्वाचित शालिकराम जम्कट्टेलले अहिले बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालिरहनु भएको छ । नेकपा बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहनुभएका मन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् बैठक, पार्टीको बैठकमा समेत फरक बिचार राख्नुहुन्छ । प्रदेशमै पहिलो पटक संचार रजिष्ट्रारको कार्यालय स्थापना गर्न विभागीय मन्त्रीको रुपमा भूमिका निर्वाह गर्नुभएका जम्कट्टेलले...

हेटौंडा उपमहानगरपालिकाले काम गर्ने वातावरण बनाउन सकेन

हेटौंडा बागमती प्रदेशको राजधानी भएपछि यहाँ दिनानुदिन आवास निर्माण भइरहेका छन् । तर, ती आवासीय क्षेत्र व्यवस्थित नहुँदा सहरको स्वरुपनै बिग्रने हो की भन्ने चिन्ता छ । घरजग्गा व्यवसायी संघले यसलाई सुधार गरी व्यवस्थित सहर निर्माणमा जुटेको दाबी छ । अहिले हेटौंडा उपमहानगरपालिकाले कित्ताकाट रोकेको छ । तर, संघले...

‘डोरमणिले प्रदेश सांसदलाई पीडा दिनुभयो, उहाँलाई हटाउनुपर्छ भन्दैछन्’

काठमाडौं, ६ फागुन । बागमती प्रदेशमा दुईतिहाई बहुमतको सरकार चलाइरहेको नेकपाभित्र अन्तरकलह देखा परेको छ । नेकपाका प्रदेश सांसदहरुको असन्तुष्टि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ । कतिपय सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको चर्चा समेत चलिरहेका बेला नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समेत मुख्यमन्त्री डोरमणि पौडेल पार्टीभित्र...

प्रेस स्वतन्त्रताका लागि पत्रकार महासंघ सधैँ आन्दोलनमा : कृष्ण गिरी

१. नेपाल पत्रकार महासंघ केन्द्रले अहिले के कस्ता कामहरु गरिरहेको छ ? – सर्वप्रथम त यहाँलाई धेरै धन्यवाद । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको ऐतिहासिक साधारणसभा एवम् विधान अधिवेशन गएको फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको छ । त्यसअघि विराटनगरमा सम्पन्न प्रदेश एवम् जिल्ला अध्यक्षहरुको...

प्रदेश ३ को राजधानी कहाँ रहने नेतृत्व तहमा टुङ्गो लागिसक्यो : मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानीको विषय हिउँदे अधिवेशन भित्रै  टुङ्गोमा पुग्ने बताएका छन् । आज तु खबरसंगको कुराकानीमा उनले राजधानी कहाँ रहने भन्ने बारेमा केन्द्रीय नेतृत्वमा सहमति भइसकेको बताए । थोरै प्राविधिक कुरा छ, तर एक हिसाबले सहमति भैसक्यो, मुख्यमन्त्री पौडेलले भने । राजधानी...

हेटौंडा भत्काएर चार लेनको बाटो बनाउँछौँ : मुख्यमन्त्री डोरमणि पौडेल (हेर्नुहोस् भिडियो)

मकवानपुर २९ माघ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने बताएका छन् । आज तु खबरसंग बिशेष कुराकानी गर्दै उनले सडक विस्तारको विषयमा केन्द्रिय सरकारसंग छलफल गरेर आफुहरु अघि बढिरहेको बताएका हुन् । हेटौंडाभित्र २५/२५ मिटर सडक विस्तार नगरी १६/१६ मिटरमात्रै विस्तार...