अन्तर्वार्ता

अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । गत जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भई बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित...

‘माओवादी केन्द्रलाई परिवर्तनको भोक मेटिएको छैन’

मकवानपुर । ११ बर्षको उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका विजय गौतम अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी छन् । बकैया गाउँपालिका वडा नम्वर–४ स्थित महेन्द्र माविमा कक्षा ६ मा अध्ययन गर्दैगर्दा उनी तत्कालिन एकता केन्द्र मसालको विद्यार्थी संगठन, अखिल क्रान्तिकारीको सदस्यका रुपमा विद्यार्थी राजनीतिमा होमिएका थिए । २०६२ मा...

‘कृषिबाट बकैयालाई समृद्ध बनाउँछौँ’

संघीय लोकतान्त्रिक संविधान कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भएको छ । मुलुकको सर्वतोमुखी विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तह संघीयताको पहिलो खुड्किलो पनि हो । यसले लोकतन्त्रको आधार स्तम्भको रुपमा रही जनतासँग प्रत्यक्ष सम्बन्ध राख्दछ । विगत ५ वर्षको...

‘एमाले मुर्छा अवस्थामा पुग्यो, अब समाप्त हुन्छ’

मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार संहालिसकेका छन् । निर्वाचनमा नेकपा एमालेले राप्रपा नेपाल, नेपाल परिवार दललगायतका दलहरुसँग तालमेल गरेको थियो भने सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन एमालेको विपक्षमा थियो । यद्यपी, यो गठबन्धन...

मतदानमा जनताको उत्साहजनक सहभागिता रह्यो: श्रेष्ठ

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन आज भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटै गाउँपालिकामा उत्साहजनक रुपमा मतदान कार्यक्रम सम्पन्न भएको छ । १० वटै पालिकामा मतगणनास्थल तोकिएको छ । मतदान केन्द्रहरुबाट मतगणनास्थलतर्फ मतपेटिकाहरु ल्याउने...

इन्द्र बानियाँले अपाङ्ग बनाएको कम्युनिष्टलाई प्यारालाइसिस बनाउँछु – लामिछाने

मकवानपुर । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले मकवानपुरसहित बाँकी जिल्लाहरुको अधिवेशन आउँदो फागुन १६ गते गर्ने गरी तयारी गरेको छ । मकवानपुरमा कार्यबाहक सभापति विष्णु लामिछानेसहित ५ जनाले सभापति पदमा आकाँक्षा व्यक्त गरेका छन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति पनि घोषणा गरिसकेको अवस्था छ । स्थानीय तह निर्वाचन अघि...

कृषकको पीडा कम गर्न डटेर लाग्नेछुः मन्त्री हुमागाईँ

बागमती प्रदेशका कृषि तथा पशुपन्छिमन्त्री बसुन्धरा हुमागाईँले कृषि क्षेत्रको रुपान्तरणको लागि पहल गर्ने बताएका छन् । गएको मंसिर २८ गते मन्त्री नियुक्त भएका हुमागाईँले कृषि क्षेत्रको रुपान्तरणको लागि आफ्ना योजना समावेश गरेर ५१ बुँदे मार्ग चित्रसमेत सार्वजनिक गरिसकेका छन् । कृषि पेशामा आवद्ध भएदेखिको अनुभव बटुल्दै मन्त्री बनेका हुमागाईँ...

कांग्रेस जितेको दिन माला लगाउँछु – इन्द्रबहादुर बानियाँ

यो हाम्रो आन्तरिक प्रतिस्पर्धा हो । यहाँ कसैको जितहार छैन र कसैले यसलाई  जितहार, उत्सव र पीडाको विषय बनाउनु हुँदैन । कांग्रेसलाई एकजुट बनाएर अघि बढाउनुपर्छ । सबैले त्यही भावना, मर्म र विषयलाई बुझेर अगाडि बढिदिनुहुनेछ भन्ने  विश्वास व्यक्त गर्दछु । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हेटौंडामा सम्पन्न अधिवेशनबाट...

‘विज्ञान प्रविधिसँग सम्बन्धित खोज अनुसन्धानमा नास्टले सक्रियता बढाएको छ’

नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा सर्वोच्च निकायको रुपमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले वातावरणीय प्रभाव मूल्याङ्कन, विभिन्न खोज अनुसन्धान, नवप्रर्वद्धन, वैज्ञानिकलाई प्रोत्साहनलगायतका कार्यमा सक्रियता देखाउँदै आएको छ । विभिन्न १६ वटा पुरस्कारको स्थापना गरी हरेक बर्ष वैज्ञानिकहरुको हौसला बढाउन वितरण गर्ने, विज्ञान प्रविधिसंग जानकार नागरिकहरुसंग समन्वय गरी खोज अनुसन्धानमा...

जनप्रिय नेतालाई टिकट दिइनुपर्छ – भीमसेन महत

मकवानपुर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनले यतिबेला मुलुकको गर्मी बढेको छ । कोरोना महामारीका कारण भएको लकडाउन, निषेधाज्ञा केही खुकुलो बन्दै जाने र आर्थिक क्षेत्रमा थोरै चहलपहल बढ्ने क्रममा छ । नेकाको महाधिबेशन कार्य तालिका सार्बजनिक भएसँगै क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका लगायत विषयमा शीर्ष नेताबीच भएको...