अर्थ/वाणिज्य
आज ५९ अंकले घट्यो नेप्से परिसूचक, सबै उपसूचक राताम्मे
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ५८ दशमलव ९९ अंकले घट्दा २ हजार ६६१ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज २२९ सूचीकृत कम्पनीको ८४ करोड ९० लाख ६ सय ८९ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९...
स्थानीय चुनाव : निर्वाचन आयोगद्वारा ८ अर्ब १४ करोड बजेट माग
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावका लागि उक्त रकमको बजेट माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी...
भोलिदेखि नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्ने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले भोलि (बुधबार) सर्वसाधारणको लागि आईपीओ खुल्ला गर्ने भएको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ खुल्ला गर्ने भएको हो । जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ खुल्ला गर्नेछ । लघुवित्तले कुल कित्तामध्ये...
एकैदिन प्रतितोला ८०० ले बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य फेरी बढेको छ । सोमबार प्रतितोलामा ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकैदिन ८ सयले बढेर प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी सोमबार प्रतितोला ९५ हजार सात सय रुपैयाँमा...
आज नेप्से १७ अंकले बढ्यो, ३ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढ्दा २ हजार ७३५ दशमलव ९३ को विन्दु्मा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेर रोक्किएको थियो...
२५ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो दिन नै ३९ अंकले घटेको शेयर बजार आज २५ अंकले बढेको हो । आज नेप्से २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख...
आज शेयर बजारमा गिरावट, ३९ अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको पहिलो दिन शेयरमा गिरावट आएको छ । आज नेप्से ३९ दशमलव ४० अंकले घटेर २ हजार ६९३ दशमलव १० विन्दुमा झरेको छ । आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार...
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ शनिबार रातिदेखि लागु हुने बढाएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार, डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँले बढाइएको हो । यसअघि गत माघ १८ गते निगमले मूल्य बढाएको थियो...
आज नेप्सेमा सामान्य गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहिबार नेप्सेमा गिरावट आएको हो । अघिल्लो दिन १९ अंकले घटेको शेयर बजार आज १.९३ अंकले घटेर २ हजार ७३२.५२ विन्दुमा पुगेको छ । नेप्समा सूचीकृत २२७ कम्पनीको ४० लाख १७ हजार ४२९...
इमर्जिङ्ग नेपालकोे आइपिओ बाँडफाड, यी चार वटा साइटबाट हेर्न सकिने
काठमाडौं । इमर्जिङ्ग नेपालकोे आइपीओको बाँडफाड भएको छ । कम्पनीको आइपीओ बुधबार दिउँसो बाँडफाड सम्पन्न भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार, उक्त आईपीओको नतिजा विभिन्न चार वटा वेइभसाइटबाट हेर्नु सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट https://emergingnep.com/, बिक्री प्रबन्धकको वेबसाइट...






