अर्थ/वाणिज्य
संसदको खर्च ४ अर्ब ५७ करोड ३२ लाख
काठमाडौं । संघीय संसदको ५ वर्षको कार्यकालमा ४ अर्ब ५७ करोड ३२ लाख ४० हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०७९ मा संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, सवारी साधन मर्मत, घर भाडा लगायत विभिन्न शीर्षकमा सो रकम...
मंगलबार २१ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा एकाएक हरियाली छाएको छ । केही समययता लगातार गिरावट आएको नेप्से परिसूचक आज २१.३० अंकले बढेको हो । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच हुँदा ९२ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो...
सोमबार देशभरका फिल्म हल बन्द हुने
काठमाडौं । सोमबार देशभरका फिल्म हल बन्द हुने भएको छ । नेपाल चलचित्र संघको शुक्रबार बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए । सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले...
दसैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं । दसैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १ गतेदेखि खुल्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो । अन्तर प्रदेश लामो तथा छोटो दुरीका सार्वजनिक यातायातको टिकट असोज १...
नेपाल राष्ट्र बैंकद्वारा ४३ कर्मचारीका लागि दरखास्त आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ४३ कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । बैंकले सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो । अनलाइनमार्फत...
पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले डिजेल र मट्टितेलको भाउ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर...
दोल्ती पावरले आईपीओ बिक्री गर्ने
काठमाडौं । दोल्ती पावर कम्पनीले साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो । स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८...
अझै ५२ स्थानीय तहको बजेट पेश हुन बाँकी
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न गरेको छैनन् । देशभरकास्थानीय तहमध्ये ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९÷०८० को बजेट पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, बजेट...
दैनिक २५ किलोग्राम सुन बिक्री
काठमाडौं । चाडबाड नजिकिएसँगै सुन बिक्रीको सिजन सुरू भएको छ । गत जेठ, असार र साउनमा दैनिक बिक्री न्यून रहेको सुनको कारोबार भदौ लागेसँगै उकालो लाग्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार, भदौ महिना लागेसँगै सुनको माग बढ्न थालेको हो । उनले...
मिटरब्याजीविरुद्ध १९३७ उजुरी
काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरका स्थानीय प्रशासनमा १ हजा ९ सय ३७ वटा उजुरी परेको छ । गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन आग्रह गरेको थियो । मन्त्रालयको आह्वानपछि १ हजार ९ सय ३७ वटा उजुरी दर्ता भएको कार्यदलका संयोजक...










