अर्थ/वाणिज्य
सहसचिव सेवन्तकलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। अध्यक्ष शरद ओझाको अनुभवसम्बन्धी योग्यतामा विवाद भएपछि मन्त्रिपरिषद्ले छानबिन समिति बनाएको थियो । सो छानबिन समिति बनेसँगै ओझा स्वतः निलम्बनमा परेका छन् । ओझा निलम्बन भएपछि उनको ठाउँमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव...
हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि माइखोला हाइड्रोपावरको शेयरमूल्य ५.९० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । त्यस्तै, हिमालयन हाइड्रोपावरको ४.४८ प्रतिशत, जोशी हाइड्रोपावरको ४.४३ प्रतिशत, सिनर्जी पावरको ४.१२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.०४ प्रतिशतले मूल्य बढेको छ ।
बैंकिङ्ग र लघुवित्तका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै बैंकिङ्ग र माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल बनेका छन् । आज एनआइसी एशिया बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, जीवन...
काठमाडौं महानगरपालिकाको बजेट, के- के छन् प्राथमिकता
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट नगर सभामा प्रस्तुत गरेकी छन् । नगर सभाको १७औं अधिवेशनको पहिलो बैठकमा उनले नयाँ बजेटको विवरण सार्वजनिक गरेकी हुन् । उनका अनुसार आगामी वर्ष सन्चित कोषमार्फत...
काठमाडौँ महानगरपालिकाले ल्यायो २५अर्ब ७६ करोडको बजेट
काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले आगामी वर्ष २०८२ ०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट ल्याएको छ । उपप्रमुख सुनिता डंगोलले आज बसेको नगरसभामार्फत् सार्वजनिक गरेको नीति,कार्यक्रम तथा बजेटमा यस्तो व्यवस्था गरिएको हो । उपप्रमुख डंगोलले आगामी आर्थिक बर्ष २०८२र८३ को लागि रु २५ अर्व...
यस्तो आयो आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको नीति अनुसार, अब घर खरिद गर्न साबिकको २ करोड सिमालाई बढाएर ३ करोड रुपैयाँ पुर्याइने छ । त्यस्तै...
विदेश जानेले ३ हजार डलरसम्म सटही सुविधा पाउने
काठमाडौं । अबदेखि विदेश भ्रमणमा जाने व्यक्तिले साथमा ३ हजार डलर बराबरको रकम सटही सुविधा पाउने भएका छन् । यस अघि २ हजार ५ सय डलर मात्र साट्ने सुविधा थियो । आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन्...
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरू नियमित सञ्चालनमा
विलासी करको विरोधमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। हिजो अर्थ मन्त्रालयमा भएको वार्तापछि पसलहरू आजदेखि देशभर नियमित खुलेका छन्। सहमति अनुसार, सुनचाँदी र रत्न आभूषणमा लाग्ने कर प्रणाली अध्ययन गरी नीतिगत सुधार गरिनेछ। व्यवसायीको पहुँच सहज बनाउने गरी सुन आयातको व्यवस्था प्रभावकारी...
बिराटनगरमा नक्कली भ्याट बिलकाे व्यापक काण्ड
काठमाडौँ । विराटनगरका एक हार्डवेयर व्यवसायीलाई ८६ करोड रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ । यो प्रकरणले स्थानीय व्यापार क्षेत्रमा तहल्का मच्चाएको छ भने अनुसन्धान विस्तार हुँदै धेरै व्यवसायी र फर्म संलग्न हुन सक्ने संकेतहरू आएका छन्। आन्तरिक राजस्व विभाग...
मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक
काठमाडौं ।नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ। सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धि दर र साढे पाँच प्रतिशतभित्रको मुद्रास्फीतिको लक्ष्य हासिल गर्न सहयोग पुर्याउने गरी राष्ट्र बैंकले नीतिगत रणनीति तय गर्दैछ। मौद्रिक नीतिको प्राथमिकता कर्जा विस्तार, खराब कर्जा नियन्त्रण, ब्याजदर सन्तुलन...









