अर्थ/वाणिज्य

आज प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको छ । निरन्तर इतिहासिक रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहन पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि...

निरन्तर नया रेकर्ड बनाउँदै सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज पनि तोला दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा पाँच...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर र युरोको भाउ घटेको छ ।अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा कायम भएको छ । साथै, युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ...

राताम्य पुँजी बजारः दशैं र चलखेलको भुमरीमा लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय लगातार राताम्य देखिन थालेको छ । पुँजी बजार सुस्त हुँदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला लगानीकर्ताहरूले ३२०० बिन्दुमा शेयरको मूल्य वृद्धि हुने अपेक्षामा भारी खरिद अभियान चलाएका थिए । तर अहिले ती लगानीकर्ताहरूको...

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको...

दिन दिनै सुनको मूल्यमा बन्दैछ नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख पाँच हजार ९०० रुपैयाँमा...

पुँजी बजार राताम्यः डुब्दै करोडौं लगानी, दशैंको प्रभाव कि चलखेल ?

काठमाडौँ । शेयर बजारमा लगातार दुई दिनको भारी गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । बजारमा आएको गिरावटले धेरै सामान्य लगानीकर्तालाई वित्तीय नोक्सानीमा पारिसकेको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला माफियाहरूले ३२०० बिन्दु पुग्ने आशामा शेयर खरिदको अभियान चलाएका थिए । तर अहिले ती लगानीकर्ताहरूको...

दशैंका लागि भदौ २९ देखि सुकिला नोट सटही हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं पर्वलाई लक्षित गर्दै सुकिला नोट सटही (वितरण) गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकका अनुसार भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ। यस अवधिमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, साथै प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज...

सुनको मूल्य हालसम्मकै उच्च,प्रतीतोला २ लाख ३ हजार ६०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । चाँदी आज तोलामा तीन हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो । यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा,...