अर्थ/वाणिज्य

बीस वर्षमा युनेस्कोले नेपाललाई के–के सहयोग गर्यो ?

काठमाडौँ– नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ । बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीसभन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, विज्ञान, संस्कृति र सञ्चार तथा...

तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला हुने

काठमाडौं । वान अप प्रा. लिले बिगत झैँ यस वर्ष पनि मेगा अष्ट्रेलिया शैक्षिक मेला आयोजना गर्ने भएको छ । प्रा.लिको तर्फबाट आज जारी प्रेस विज्ञप्तीमा तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को आयोजना गर्न लागिएको उल्लेख छ । अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना...

नयाँ वर्षमा अाेली सरकारले दियाे नयाँ ‘उपहार’ : वैशाखदेखि उद्योगमा पनि लोडसेडिङ नहुने

काठमाडाैं / जलस्रोत उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले बैशाखदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ अन्त्य गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । आइतबार प्राधिकरणको लोड डिस्प्याच सेन्टरमा पुगेका मन्त्री पुनले उद्योग क्षेत्रमा लोडसेडिङ नगर्न भनेका हुन् । जवाफमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि उद्योग क्षेत्रको लोडसेडिङ वैशाख...

हत्कडी लगाएर जेल पठाउने मन्त्री मातृका यादवको चेतावनीपछि किसानको ५ अर्ब तिर्न उद्योगी तयार

काठमाडाैं / उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले चिनी उद्योगीलाई उखु किसानको बक्यौता नतिरे ठगी मुद्धा चलाउने र हत्कडी लगाएर जेलमा पठाउने चेतावनी दिए लगत्तै उद्योगी बक्यौता तिर्न तयार भएका छन् । मन्त्री यादवले शनिबार उखु किसानलाई यो वर्ष भुक्तानी गर्नुपर्ने न्यूनतम समर्थन मूल्यका विषयमा छलफल गर्न बोलाएर...

आहार व्यवस्थापन तालिम सम्पन्न

गोविन्द न्यौपाने / हेटौंडा ११ स्थित स्वरोजगार बंगुरपालक कृषक समहुका २५ सदस्यहरुलाई ६ दिने आहार व्यवस्थापन तालिम प्रदान गरिएको छ । विनरक इन्टरनेशनलले फारमर टु फारमर तालिम अन्र्तगत बंगुर पालक कृषक समुहलाई तालिम प्रदान गरेको हो । हवाई विश्वविद्यालयका प्रोफेसर तथा न्यूट्रेसन स्पेलिष्ट डा. राजेश झाद्वारा तालिम प्रदान गरिएको...

दुई हजार भन्दा बढी व्यापारी कार्वाहीमा

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने दुई हजार १३६ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा अनियमित रुपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिए । कार्यालयबाट चालु आवमा एक हजार...

सनराइज बैंकका बचतकर्तालाई स्वास्थ्य बिमा घोषणा

मकवानपुर । सनराइज बैंक हेटौंडा शाखाले आफ्ना बचतकर्तालाई स्वास्थ्य बिमा उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा जानकारी दिन आज हेटौंडामा आयोजना गरिएको एक कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुदर्शन खतिवडाले अब बचतकर्तालाई स्वास्थ्य बिमा तथा दूर्घटना विमा सहज तरिकाले उपलब्ध गराइने घोषणा गरेका छन् । यसअघि नै दूर्घटना विमाको...

सुनको भाउ रु ५०० ले बढ्यो

काठमाडौं – नेपाली बजारमा आज छापावाला सुनको मुल्य बढेको छ । छापावाल सुन आज रु ५०० ले बढेर प्रतितोला ५७ हजार ९ सय पुगेको छ । यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन ५७ हजार...

कुलेखानी तोकिएको समयभित्र सम्पन्न नगर्नेमाथि कारवाही हुने

मकवानपुर । कुलेखानी जलविद्युत आयोजना निर्माणमा ढिलाई गर्नेमाथि कारवाहीको प्रकृया अघि बढेको उर्जा मन्त्री बर्षमान पुनले बताएका छन् । राष्ट्रिय गौरवको आयोजना तोकिएको समयभित्र सम्पन्न नगर्नेहरुमाथि अब सरकारले कारवाही गर्ने उनले बताएका हुन् । मकवानपुरमा रहेको कुलेखानी तेस्रो जलविद्युत आयोजना पटकपटक समय थप गर्दा पनि सम्पन्न हुन सकेको छैन...

डिप्रोक्सको कारोबार : ८ महिनामा करिब ९ करोड लगानी, साढे २ करोड बचत

मकवानपुर, २ चैत । विगत १५ वर्षदेखि कृषि तथा पशुपालन गर्ने किसानलाई केन्द्रित गर्दै हेटौँडामा वित्तीय कारोबार गर्दै आएको डिप्रोक्स लघुवित्त विकास संस्थाले बिहीबार हेटौंडामा वित्तीय साक्षरतासम्बन्धी गोष्ठी आयोजना गरेको छ । मकवानपुरमा रहेका संस्थाका विभिन्न ७० वटा केन्द्र प्रमुखको सहभागितामा एकदिने गोष्ठीको आयोजना गरिएको हो । संस्थाले चालु...