अर्थ/वाणिज्य

महासंघमा तीनको उम्मेदवारी

हेटौंडा,चैत २५ । नेपाल उद्योग बाणिज्य महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा मकवानपुरका व्यवसायी अरुणराज सुमार्गीले उम्मेदवारी दिने भएका छन् । त्यसै गरी महासंघको चैत २८ गते हुने अधिवेशनमा खुला तर्फ मकवानपुरका दुई जना व्यवसायीले केन्द्रीय सदस्यमाा उम्मेदवारी दिने तय भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुवनलाल...