अर्थ/वाणिज्य

बिहिबार सुनको भाउ बढ्यो

नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहिबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै बिहिबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको...

एकैदिन ८०० ले बढुयो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला रु ८०० ले बढेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको भाउ आज बुधबार भने ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ ।...

बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् । गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा...

प्रतितोला रु ९०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले घटेको छ । भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनसमेत प्रतितोला रु...

बुधबार सुनको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला रु ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ५०० मा कारोवार भएको थियो...

मंगलबार सुनको भाउ बढ्यो

नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । सोमबार घटेको सुनको भाउ मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयामा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो...

प्रतितोला ७०० ले घट्यो सुनको भाउ

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाला सुन आज प्रतितोला...

सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घट्यो

नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७०० मा कारोवार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३००...

शुक्रबार नेपाली बजारमा सुनको भाउ घट्यो

नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै शुक्रबार सनु प्रतितोला ९१ हजार ३०० मा कारोवार भइरहेको महासंघले जनाएको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा...

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता...