अर्थ/वाणिज्य

राक्सिराङको बजेट ५१ करोड १५ लाख, हेर्नुहोस् नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । आज बसेको सातौँ गाउँसभाको अधिवेशन बैठकमा अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । संघीय सरकारबाट ३६ करोड...

बकैया गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट : प्रज्ञा प्रतिष्ठान गठन गर्नेदेखि खरको छानामुक्त गाउँ बनाउनेसम्म ( हेर्नुहोस्, नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ )

मकवानपुर । बकैया गाउँपालिकाको गाउँसभा आज सम्पन्न भएको छ । सभामा प्रस्तुत गरिएको आ.व २०७७/०७८ को नीति तथा कार्यक्रममा गाउँपालिका स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरिएको छ । साहित्यको उन्नयन र विकासका लागि केन्द्रमा नेपाल प्रज्ञा प्रतिष्ठान रहेजस्तै गाउँपालिका स्तरमा गाउँ प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरिएको छ...

मकवानपुरगढी गाउँपालिकामा चालु आवमा ८० प्रतिशत काम सम्पन्न

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा पारित योजनामध्ये ८० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । चालु आर्थिक वर्षको मसान्तसम्ममा ९० प्रतिशत काम सम्पन्न हुने लक्ष्य अपेक्षा लिइएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले चालु आवमा सामाजिक,...

अख्तियारको दायरामा ल्याउने तयारीले निजी क्षेत्र त्रसित

सरकारले निजी क्षेत्रमा हुने आर्थिक अनियमिततालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिन दायरामा ल्याउने तयारी गरेपछि उद्योगी, व्यवसायी त्रसित बनेका छन् । कर छली, अकुत सम्पत्ति आर्जन, स्रोत नखुलेको लगानी लगायत विषय राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेर्दै आएकोमा फेरि अख्तियारको क्षेत्राधिकारमा राखेर हतोत्साहित गर्न खोजेको...

आर्थिक मन्त्रीले ढाँटे, सभामुखले विश्वास गुमाए, बजेट पास हुन दिन्नौं : बानियाँ

हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसदलाई ढाँटेको बताएका छन् । संचारकर्मीहरुसंगको कुराकानीमा प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले विनियोजन विधेयक सांसदहरुलाई उपलव्ध नगराएर आर्थिक मामिला मन्त्री ढुंगेलले संसद र सांसदलाई ढाँटेको बताएका हुन् ।...

सत्तापक्षले चिटिङ गर्यो, लाजमर्दो काम भयो : प्रदेशसभा सदस्य पौडेल

मकवानपुर । प्रदेशसभा सदस्य रमेश पौडेलले बिनियोजित बजेट टेबुल गरिसकेपछि पनि त्यसको प्रति प्रदेश सदस्यहरुको हातमा नपरेकोमा आपत्ति जनाएका छन् । तु खबर डटकमसँग कुरा गर्दै प्रदेशसभा सदस्य पौडेलले सत्तापक्षले चिटिङ गरेको आरोपसमेत लगाए । बिनियोजित बजेट टेबुल भएपछि सभामुख सानुकुमार श्रेष्ठ कहाँ गएर यसबारे जिज्ञासा पनि राखिएको र...

मन्त्री ढुंगेलका कारण प्रदेशसभामा बबाल

मकवानपुर । बागमती प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बिनियोजित बजेट टेबुल गरेका छन् । बिनियोजित बजेट टेबुल गर्नुअघि नै रातो किताब सबै प्रदेश सदस्यको हातहातमा पुग्नुपर्नेमा अर्थ मन्त्रालयको लापरवाहीले बिनियोजित बजेटको रातो किताब प्रदेश सदस्यहरुले पाउन सकेनन् । जसका कारण प्रदेश सदस्यहरुले व्यापक विरोध गरेपछि...

बजेटमा विवाद, सत्तापक्षकै सांसदको अवरोध, संसद अनिश्चित

मकवानपुर । बागमती प्रदेश, प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बजेटको विषयमा सत्तारुढ दलभित्रै तिब्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट निर्णय समेत नगरी, बैठक स्थगित गरिनेबारे कुनै पूर्व जानकारी नदिई बैठक स्थगित गरिदिएका छन् । प्रदेश सभामा गत असार १ गते...

हेर्नुहोस्, कृषि, भूमि एवम् सहकारीको क्षेत्रमा प्रदेश सरकारको बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले हिजो आर्थिक वर्ष ०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट अनुसार, दुग्ध किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर २ रुपैयाँको दरले प्रोत्साहन रकम दिइने छ । सो रकम किसानको खातामै जाने व्यवस्था मिलाइने भएको छ । प्रदेश सरकारले संरक्षित कृषि, सुनिश्चित बचतको नाराका...

बागमती प्रदेशको हिजोको बजेट : यसरी समेटिएको छ स्वास्थ्य क्षेत्र

मकवानपुर । बागमती प्रदेश सरकारले हिजो आर्थिक वर्ष ०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट अनुसार, प्रदेश सरकारले कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न परीक्षणको दायरा वृद्धि गर्ने, पीसीआर ल्याब थप सेवा सुरु गर्ने, कन्ट्याक्ट ट्रेसिङको काम गर्ने व्यवस्था मिलाएको छ । सरकारले बजेट मार्फत् चिकित्सक,...