अर्थ/वाणिज्य

जेष्ठ नागरिकलाई अब मासिक ४ हजार भत्ता

काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई अब मासिक ४ हजार भत्ता दिने घोषणा गरेको छ । जारी बजेट भाषणमा अर्थमन्त्री बिष्णु पौडेलले जेष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता दिने घोषणा गरेका हुन् । उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको जानकारी दिएका छन् । यसका लागि १...

निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुट, कर्मचारीलाई १० दिन भ्रमण विदा

काठमाडौं । सरकारले निषेधाज्ञामा २० यूनिटसम्मको विद्युत महसुल छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट बक्तव्यमार्फत् निषेधाज्ञाका समयमा २० यूनिटसम्म खपत गर्ने ग्राहकको लागि विद्युत महसुल छुुट दिने घोषणा गरेका छन् । त्यसैगरी अर्थमन्त्री पौडेलले सरकारी कर्मचारीलाई १० दिनको भ्रमण विदा घोषणा गरेको छ । भ्रमण...

कोभिडविरुद्धको खोपका लागि २६ करोड

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । उनले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत बजेटमा कोभिड बिरुद्धको खोपका लागि २६ अर्वभन्दा बढी रकम व्यवस्था गरेका हुन् । प्रधानमन्त्री केपी ओलीको...

मन्त्रिपरिषद्को वैठकद्वारा राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् वैठकले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् वैठकले बजेट अध्यादेश स्वीकृतिको लागि सिफारिस गरेको हो । राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरिसकेपछि अर्थमन्त्री बिष्णु पौडेलले आजै ४ बजे बजेट सार्वजनिक गर्नेछन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले...

आज बजेट सार्वजनिक हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट आज शनिबार ४ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीबाट अध्ययादेश जारी भएपछि अर्थमन्त्री बिष्णु पौडेलले आगामी आ.वको बजेट सार्वजनिक गर्नेछन् । बजेटबारे निर्णय गर्न केही बेरमा मन्त्रीपरिषद्को वैठक बस्दैछ । सो बैठकले बजेट अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्नेछ...

निषेधाज्ञा अवधिमा पेट्रोल पम्प खोल्ने समय तोक्न माग

काठमाडौं । अखिल नेपाल पेट्रोलियम मजदुर संघले निषेधाज्ञा अवधिमा पेट्रोल पम्पहरुको नियमित सञ्चालन समय तय गर्न माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम मजदुरहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन र कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिन पनि सरकारसँग माग गरेको हो । कोरोना महामारीको संकटपूर्ण अवस्थामा आयल...

अर्थ मन्त्रालय प्रवेशमा रोक

काठमाडौं । कोरोनाको त्रास बढ्दै गएपछि अर्थ मन्त्रालयले प्रवेशमा रोक लगाएको छ । अर्थ मन्त्रालय बजेट निर्माणमा व्यस्त हुँदै गर्दा बजेट सम्बन्धि विभिन्न सुझाव लिएर पुग्नेहरुलाई पनि मन्त्रालय भित्र छिर्न दिइएको छैन । अर्थ मन्त्रालयका एक अधिकारीले अर्थमन्त्रीले दिउँसो २ देखि ४ बजेसम्मको समय भेटघाट गर्ने भएपनि अहिले त्यसमा...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले गत चेत्र २२ गते मात्र बढाएको पेट्रोल, डिजेल र मट्टितेलको भाउ शनिबार राति १२ बजेदेखि लागू हुने गरी फेरी बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले भाउ बढाएको हो । नयाँ मूल्य अनुसार...

सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको...

बिहिबार सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहिबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै बिहिबार सुनको भाउ प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको...