अर्थ/वाणिज्य
ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गरेका छन् । देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै अर्थमनत्री शर्माले सो कुराको घोषणा गरेका हुन् । उनले भने, ‘अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान...
नेप्से झिनो अंकले बढ्दा १४ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३ हजार १०९ दशमलव ६० विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड...
आइतबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पहिलो दिन नेप्से झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ० दशमलव ६६ अंकले बढेर ३ हजार १०८ दशमलव १३ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३...
आइतबार सुनको भाउ घट्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारको सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि शुक्रबार...
मंगलबार सुनको मूल्य स्थिर
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । गत सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ...
आज झिनो अंकले बढ्दो नेप्से
काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३ हजार ८१ दशमवल ०७ विन्दुमा कायम भएको छ । आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १०...
धितो बोर्डलाई अर्थ मन्त्रालयको तीन दिने अल्टिमेटम
काठमाडौं । अर्थमन्त्रालयले सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । धितोपत्र बजारमा कुनै कम्पनीको सेयर अवाञ्छित किनबेचको मुद्दामा नियामक निकाय धितोपत्र बोर्डकै अध्यक्षको संलग्नता रहेको विभिन्न संचारमाध्यममा आएको समाचारप्रति अर्थ मन्त्रालयले धितो बोर्डलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले बिहीबर एक सूचना प्रकाशित गर्दै...
आज नेप्सेको परिसूचक १५ अंकले बढ्यो
काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले बढेको छ । नेप्से परिसूचक १५ दशमलव ३० अंकले बृद्धि भई ३०९४.९५ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब...
कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने
काठमाडौं । सरकारले ल्याएको कर्मचारी भ्रमण काज छुट्टी कार्यान्वयनमा आउने भएको छ । सरकारले चालु आर्थिक २०७८/०७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो । यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी...
आज नेप्से सामान्य अंकले घट्यो
काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेको परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३ हजार ५०.४३ विन्दुमा कायम भएको छ । केही दिनयता क्रमिक रुपमा उकालो लागेको नेप्सेमा आज ८ दशमलव २४ अंकले घटेर ३ हजार ५०.४२ विन्दुमा कायम भएको हो...






