अर्थ/वाणिज्य
बागमती प्रदेशसभामा आगमी वर्षको बजेट– सिद्धान्त र प्राथमिकतामाथि छलफल
मकवानपुर । बागमती प्रदेशसभाको आजको वैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बिनियोजित बिधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव गरेपछि छलफल सुरु भएको हो ।...
आगामी वर्षको बजेट, यस्तो छ विस्तृत विवरण (हेर्नुहोस् पूर्णपाठ)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज आयोजित बजेट सार्वजनिक कार्यक्रममा सरकारले यस्तो बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको लागि चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ...
सरकारले आगामी वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्यायो
काठमाडौं । सरकारले आगामी वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आज सो रकमको बजेट सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघटन गरेपछि सरकारले आज अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेको हो । यसअघि मन्त्रिपरिषद्ले बजेट...
कर्मचारीको तलब मासिक २ हजार बढ्यो
काठमाडौं । सरकारले कर्मचारीको मनोबल उच्च बनाउने भन्दै मासिक २ हजार रुपैयाँ तलब बढाउने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आज सार्वजनिक गरेको बजेट अनुसार कर्मचारीको तलबमा मासिक २ हजार बढाउने घोषणा गरेका हुन् । महंगी भत्तालाई निरन्तरता दिइएको घोषणा पनि पौडेलले गरेका छन् । कर्मचारीको लागि १०...
बिपन्न परिवारको घरमा निशुल्क बिजुली जडान
काठमाडौं । सरकारले बिपन्न परिवारको घरमा निशुल्क बिजुली जडान गरिदिने भएको छ । आगामी आर्थिक वर्षको बजेट पढ्दै अर्थमन्त्री बिष्णु पौडेलले बिपन्न परिवारको घरमा निशुल्क बिद्युत जडान गरिने व्यवस्था मिलाउने जानकारी दिएका हुन् । घरायसी प्रयोगमा आउने माइक्रो ओभन, वासिङ मेसिन, चुल्हो आदिको भन्सार महसुल छुट दिने घोषण पनि...
काठमाडौंका उद्योग मकवानपुरमा सारेमा छुट दिने सरकारको घोषणा
मकवानपुर । सरकारले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका उद्योगहरु मकवानपुरको मयुरधापमा बन्दै गरेको औद्योगिक क्षेत्रमा सारे त्यसका लागि प्रोत्साहन गर्ने नीति ल्याएको छ । अर्थमन्त्री बिष्णु पौडेलले आज बजेट बक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन् । काडमाडौं उपत्यकाभित्रका उद्योगलाई मयुरधापमा स्थानान्तरण गरेमा ५ वर्षसम्म विद्युत डिमान्ड शुल्कमा ५ प्रतिशत छुट दिने...
बजेटमार्फत् सरकारले गर्यो यी क्षेत्रहरुलाई नविकरण छुट दिने घोषणा
काठमााडौं । आज जारी बजेट भाषणबाट सरकारले कोभिड १९ प्रभावित विभिन्न उद्योग तथा व्यवसायले तिर्नुपर्ने इजाजत तथा नविकरण शुल्क छुट दिने घोषणा गरेको छ । बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले होटलसहित पर्यटन व्यवसाय, सार्वजनिक यातायत, हवाइ सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, ब्यूटी...
बिद्यार्थीलाई एक थान सिमकार्ड फ्रि दिइने, ल्यापटप किन्न ८० हजार ऋण
काठमाडौं । सरकारले १६ वर्षभन्दा माथिका विद्यार्थीका लागि एक थान सिमकार्ड निशुल्क दिने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । साथै सरकारले विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई ल्यापटप खरिद गर्न १ प्रतिशत ब्याजदरमा ८०...
अक्सिजन उद्योगको उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाह हुने
काठमाडौं । सरकारले अक्सिजन उद्योगका उपकरण खरिदमा लाग्ने भन्सार र त्यसमा लाग्ने भ्याट छुट गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट बक्तव्यमार्फत् अर्थमन्त्री बिष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । साथै बजेट मार्फत् सरकारले नीजि तथा सामुदायिक अस्पतालले जडान गर्ने अक्सिजन प्लान्टको लागतमा ५० प्रतिशतसम्म अनुदान दिने...
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म ऋण उपलब्ध गराउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले ५ प्रतिशत ब्याज दरमा यस्तो ऋण उपलब्ध गराउने घोषणा गरेका हुन् । स्नातक तहभन्दा माथि अध्ययन गर्नका लागि यस्तो ऋण उपलब्ध गराइने अर्थमन्त्रीले...





