अर्थ/वाणिज्य
हेटौँडामा सार्वजनिक शौचालय निर्माणको लागि बजेट विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौँडामा सार्वजनिक शौचालय निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छ । मंगलबार बागमती प्रदेश, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारको आर्थिक वर्ष २०७९/०७९ को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् ।
दोलखा अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल बनाउने सरकारको घोषणा
मकवानपुर । बागमती प्रदेश सरकारले दोलखा जिल्लाको चरिकोटमा रहेको अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पतालको नाममा नामाकरण गर्ने घोषणा गरेको छ । मंगलबार बागमती प्रदेश, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारको आर्थिक वर्ष २०७९/०७९ को बजेट प्रस्तुत गर्दै सो कुराको घोषणा गरेका हुन् । त्यसका लागि आवश्यक बजेट विनियोजन...
दुध किसानका लागि अनुदान स्वरुप १६ करोड
हेटौंडा । बागमती प्रदेश सरकारले आजको बजेट भाषण मार्फत् दुग्ध किसानका लागि अनुदान स्वरुप १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको जनाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दुध किसानको खातामा सोझै रकम जम्मा हुने चालु आर्थिक वर्षको कार्यक्रमलाई निरन्तरता दिँदै...
एक विद्यालय एक नर्स कार्यक्रमलाई २६ करोड
हेटौंडा । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम बिनियोजन गरेका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै मन्त्री ढुंगेलले यस्तो घोषणा गरेका हुन् । एक विद्यालय एक नर्स कार्यक्रमलाई गत वर्ष पनि सरकारले...
आमा–बाबु गुमाएका वालवालिकालाई मासिक भत्ता दिने सरकारको घोषणा
मकवानपुर । बागमती प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । बागमती प्रदेश, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले मंगलबार सरकारको आर्थिक वर्ष २०७९/०७९ को बजेट प्रस्तुत गर्दै सो कुराको घोषणा गरेका हुन् । साथै प्रदेश सरकारकाले अन्य...
प्रदेश प्रमुख खोप कार्यक्रमका लागि २ अर्ब बजेट
हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको घोषणा गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट भाषण मार्फत् प्रदेश प्रमुख खोप कार्यक्रमका लागि २ अर्ब बिनियोजन गरिएको जानकारी दिएका छन् । आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य...
आर्थिक मामिला मन्त्री ढुंगेलद्वारा बजेट भाषण सुरु
हेटौंडा / आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । बागमती प्रदेशसभामा मन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । कोभिड–१९ का कारण मानवीय क्षति भएको उल्लेख गर्दै उनले सबैप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेका छन्...
अझै सुरु भएन बागमती प्रदेशको बजेट भाषण
मकवानपुर । बागमती प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्न तोकिएको समय भन्दा ढिलो हुने भएको छ । बागमती प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न प्राविधिक समस्याका कारणले ढिलो भएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद...
आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको हिजो सोमबारको तुलनामा स्थिर रहेको छ । योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो...
आज सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्ने भएको छ । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार, आज सात वटै प्रदेशले बजेट प्रस्तुत गर्ने भएको हो । प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदैछ । प्रदेश...





