अर्थ/वाणिज्य
इन्फिनिटी लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी ( हेर्नुहोस् सूचना)
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । सो लघुवित्तले कर्मचारी आवश्यकता सम्बन्धी सूचना जारी गरी कर्मचारी माग गरेको छ । सो सूचना अनुसार, ग्रमिण क्षेत्रमा काम गर्ने कर्मचारी चाहिएको उल्लेख छ । लघुवित्तले अधिकृत, बरिष्ठ अधिकृत र सहायक अधिकृत स्तरको कर्मचारी माग...
प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी (हेर्नुहोस् सूचना)
काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दैं काठमाडौँ उपत्यकाका लागि मार्केटिङ एक्जुकेटिभ माग गरेको हो । कम्पनीले मार्केटिङ एक्जुकेटीभका लागि कम्तीमा स्नातक तथा स्नातकोत्तर, मार्केटिङमा पाँच बर्ष अनुभव भएको र ४५ बर्ष भन्दा कम उमेर भएको व्यक्तिले असार १६ गतेसम्म...
सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी, ११ अर्बभन्दाबढी कारोबार
काठमाडौं । आज सोमबार २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ शेयर खरिद बिक्री भएको छ । आज सोमबार नेप्से उच्च अंकले घट्दा पनि साढे ११ अर्ब भन्दा बढी कारोबार भएको छ । आज भएको कारोबार अनुसार, नारायणी विकास बैंकको ९ दशमलव ९७ प्रतिशत अंकले बृद्धि भई...
एकैदिन ११ सय रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ घटेको छ । आज सुनको भाउ बुधबारको तुलनामा १ हजार १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै बिहिबार सुन प्रतितोला ९२ हजार रुपैयाँमा...
यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको भाउ
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै बजारमा आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुन पनि १०० रुपैयाँले घट्दै...
प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट
धनुषा । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ । मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख...
कृष्णप्रसाद भट्टराई स्मृति सम्मेलन केन्द्र हेटौंडामा बनाउन संभाव्यता अध्ययन गरिने
हेटौंडा । बागमती प्रदेश सरकारले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति सम्मेलन केन्द्र निर्माणका लागि संभाव्यता अध्ययन गर्न रकम विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै हेटौंडामा कृष्णप्रसाद भट्टराई स्मृति सम्मेलन केन्द्र निर्माण गरिने र सो कार्यका लागि आवश्यक...
भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणका लागि ७५ करोड बजेट
हेटौंडा । बागमती प्रदेश सरकारले भीमफेदी कुलेखानी सुरुङमार्ग (पोष्टबहादुर बोगटी ) का लागि ७५ करोड रकम विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आज बजेट भाषणमार्फत् सो सुरुङमार्ग निर्माणका लागि बजेट व्यवस्था गरेको जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षबाट निर्माणकार्य सुरु गरिने मन्त्री ढुंगेलले बताएका...
बागमती प्रदेश सरकारद्वारा ५७ अर्वको बजेट सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको प्रदेशसभा बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आव ०७८/०७९ को कुल ५७ अर्व ७२ करोड ९...
प्रदेश सरकारले चलाउने मिडियालाई १० करोड
हेटौंडा । बागमती प्रदेश सरकारको स्वामित्वमा रहने गरी सञ्चालन गर्ने आमसञ्चारका लागि १० करोड रकम बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारको स्वामित्वमा रही सञ्चालन हुने आमसञ्चारलाई १० करोड रकम बिनियोजन गरेको जनकारी दिएका हुन् । चालु...








