अन्तर्वार्ता

अग्रज पत्रकार एवम् साहित्यकार साहलाई तु खबरको ९ प्रश्न

लामो समयदेखि पत्रकारितामा निरन्तर क्रियाशील सञ्जय साह (मित्र) बज्जिका भाषाको अनुसन्धानकर्ता एवम् विज्ञ हुन् । उनी नेपालमा बज्जिका भाषाको पत्रकारिताको आरम्भ विन्दुको रुपमा चिनिन्छन् । बज्जिका भाषाको पहिलो प्रकाशकीय तथा सम्पादकीय लेखेका साह हाल गोरखापत्र दैनिकमा बज्जिका भाषा सम्पादकको रुपमा कार्यरत छन् । उनी तु खबर डटकमका स्तम्भकार पनि...

‘राज्यको उदासीनताले श्रमजीवी पत्रकार ऐन लागू हुन सकेन’

चौथो अंगको रुपमा स्थापित सञ्चार क्षेत्रप्रति राज्यको भूमिका अनुदार देखिन्छ । सञ्चार क्षेत्रलाई अंकुश लगाउने खालका नीति निर्माण गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथि राज्यपक्षबाटै बारम्बार प्रहार भइरहेको छ । तर, विभिन्न चुनौतीकाबीच सञ्चार क्षेत्रले आफ्नो धर्म निर्वाह गरिनै रहेका छन् । मिडियाहरु दिनप्रतिदिन धराशायी...

‘युवाहरुको सक्रियताबाट सामाजिक विकास सम्भव छ’

जेसीज, १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि स्थापित संस्था हो । यसले निरन्तर नेपाली समूदायको हितका लागि गतिविधिहरु संचालन गरिरहेको छ । समाजमा जेसीजको प्रभाव बढ्दै गएको बेला मकवानपुरगढी जेसीज (प्रस्तावित) ले आम जनमानसमा जेसीजप्रतिको सम्मान अझै बढाइदिएको छ । छोटो समयमा मकवानपुरगढी जेसीजले जनहितका...

मेयर लामालाई १२ प्रश्नः हेटौंडाको योजना र प्राथमिकता के/के छन् ?

स्थानीय जनताद्वारा निर्वाचित भई स्थानीयस्तरमा नै शासन व्यवस्था सञ्चालन गर्ने जनप्रतिनिधिमूलक शासकीय संरचना हो स्थानीय तह । संघीयतापश्चात् मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी ७६१ वटा सरकार क्रियाशील छन् । नेपालको संविधानले स्थानीय तह अन्तरगत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन् भनी उल्लेख गरेको छ । अहिले नेपालमा...

‘कांग्रेसलाई बागमतीमा पहिलो पार्टी बनाउन सफल भयौँ’

२०४४ सालमा राजनीतिमा प्रवेश गरेका इन्द्रबहादुर बानियाँ त्यसयता निरन्तर सक्रिय छन् । नेविसंघ मकवानपुर सहसचिव, तरुण दल मकवानपुर सचिव हुँदै अध्यक्ष, कांग्रेस मकवानपुरको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायत तहमा रहेर काम गरेका उनी २०७३ सालमा नेपाली कांग्रेस मकवानपुरको सभापति भएका थिए । २०७८ मङ्सिरमा सम्पन्न नेपाली कांग्रेसको १४...

भीमफेदीलाई समृद्ध बनाउँछौँः अध्यक्ष लामा

मकवानपुरको मध्ये भागमा अवस्थित भीमफेदी गाउँपालिका २४५.२७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । साविकका भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, इपापञ्चकन्या गरी ५ वटा गाविस र नामटार गाविसको १, ३ र ४ नम्वर वडा मिलाएर भीमफेदी गाउँपालिका बनाइएको हो । भीमफेदी पूर्वतर्फ ललितपूर जिल्लाको सिमाना हो । पश्चिममा मकवानपुरकै कैलाश, हेटौंडा,...

कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएका छौँः मेयर विष्ट

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका भौगोलिक विविधताले भरिपूर्ण छ । साविकका पहाडि गाउँ विकास समितिहरु दामन, पालुङ् र बज्रबाराहीको सम्पूर्ण भूभाग समेटेर यो नगरपालिका घोषणा भएको हो । थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ । जनतालाई सुुसूचित एवम् जागरुक बन्न अभिप्रेरित गर्दे...

समस्याको चाङमा सङ्घर्ष गरिरहेका छौँः सन्तोषी बनकरिया

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ मुसेधापमा लोपोन्मुख वनकरिया समुदायको बसोबास छ । सो क्षेत्रमा यस समूदायका २२ घरधुरी बसोबास गर्छन् । ४६ जना महिला र ४३ पुरुष गरी उनीहरुको कूल संख्या ८९ रहेको छ । देशका अन्य भू–भागमा यो समूदायका मानिसहरुको बसोबास छैन । विसं २०५९ मा देशको...

‘हेटौंडाले मलाई जन्मायो, मैले हेटौंडालाई होइन’

हेटौँडामा जन्मिएका सुलेमान शंकर (इकु) चर्चित हास्य कलाकार हुन् । उनी सानैदेखि कमेडी डान्स गर्थे । स्कुल कलेजहरुमा साथीहरुको अगाडी कमेडी गर्थे । कमेडी गर्दा उनका साथीहरुले तँ हास्य कलाकार बन्छस् भन्थे । उतिबेला साथीहरुले दिएको हौसला इकुका लागि प्रेरणाको स्रोत बन्यो । कलाकारिता क्षेत्रमा उनको निकै रुची थियो...

‘मानिसको खस्कँदो चरित्रलाई उत्थान गर्न चाहान्छौँ’

विवाह नगरी सेतो कपडा लगाएर बसेका नारी/पुरुषहरुको समूहलाई झट्ट हेर्दा मनमा धेरै प्रकारका जिज्ञासा उत्पन्न हनसक्छ । कुमार/कुमारी बस्ने, ध्यान योग गर्ने, साकाहारी भोजन गर्ने भनेको सुन्दा यो कुन धर्म होला, के उद्देश्यले संचालन गरिएको होला, कसरी सञ्चालन भएको होला ? लगायतका जिज्ञासा उत्पन्न हुनसक्छ । कुमार/कुमारी बस्दा मानव...