भारतमा कोरोना संक्रमितको संख्या झण्डै ७० लाख पुग्योे

एजेन्सी
२०७७ आश्विन २४, शनिबार ०९:१०
filr-photo

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ७७ हजार पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ७३ हजार १९६ नयाँ संक्रमित फेला परेका छन् भने ९२९ जना संक्रमितको मृत्यु समेत भएको छ ।

यससँगै, भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख सात हजार ४५० पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८४ हजार ५३ रहेको छ भने ५९ लाख ८५ हजार ५०५ जना कोरोना मुक्त भएको वल्र्डोमिटले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*