युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको मृत्यु

तु खबर संवाददाता
२०७७ श्रावण २८,बुधबार १८:२४
file-photo

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ ।

गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् ।

त्यसमध्ये एक महिला र ३५ जना पुरुष गरी ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*