यस्तो छ आज नेपाली बजारमा सुनको भाउ

तु खबर संवाददाता
२०७७ श्रावण २, शुक्रबार १२:०१
file-photo

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार बिहिबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

भाउ घटेसँगै आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार छापावाल सुन ९२ सय ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको सुन बिहिबार ५ सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै नेपाली बजार आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार, आज चाँदी प्रतितोला ९ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*