बागमती प्रदेशको आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट भाषण ( Live )
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि बजेट सार्वजनिक गर्दैछ ।
प्रदेश सभा सचिवालयमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट प्रस्तुत गरिरहेका छन् ।
प्रारम्भीक जानकारी अनुसार आगामी आवको लागि करिब ५० अर्ब रुपैँयाको बजेट प्रस्तुत हुँदैछ ।
आज बजेट प्रस्तुत हुनु अघि हिजो बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले भूगोल जनसंख्यालगायतका विषयको आधारमा सार्वजनिक हुनुपर्ने धारणा राखेका थिए ।
हेर्नुहोस् ( Live )



