कोरोनाका कारण ९० हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

तु खबर संवाददाता
२०७७ बैशाख २५, बिहीबार १४:५२
filr-photo

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ९० हजारभन्दा बढी स्वास्थकर्मी संक्रमित भएका छन् ।

इन्टरनेशनल काउन्सिल अफ नर्सेज (आईसीएन) ले बुधबार सार्वजनिक गरेको तथ्यांक यस्तो देखिएको हो ।

कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर दुई सय ६० नर्सको मृत्यु भइसकेको आईसीएनले बताएको छ ।

आईसीएनले एक सय ३० मुलुकको नर्सिङ एसोसिएसनहरुले दिएको सूचनाको आधारमा उक्त आकलन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*