कोरोना अपडेट– कुवेतमा संक्रमित नेपालीको संख्या ८४ पुग्यो
काठमाडौं । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको छ । कुवेतमा थप ९ जनामा पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ८४ पुगेको छ ।
कुबेतमा ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
