कोरोना भाइरसको उपचारमा संलग्न एक डाक्टरद्वारा आत्महत्या

तु खबर संवाददाता
२०७७ बैशाख १७, बुधबार ०९:२४

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को उपचार गरिरहेकी एक डाक्टरले आईतबार आत्महत्या गरेकी छिन्।

न्युयोर्कमा रहँदै आएकी डाक्टर लोर्ना ब्रीन म्यानहटेनको न्युयोर्क प्रेसबिटेरियन एलेन अस्पतालकी इमरजेन्सी डिपार्टमेन्टकी मेडिकल डाइरेक्टर हुन्।

लोर्ना ब्रीनका पिता डा फिलिपले उनले आफ्नो काम गर्ने कोसिस गरेकोमा उनको हत्या गरिएको बताए ।

अमेरिकामा कोरोना भाइरसका कारण ५६ हजार मानिसले ज्यान गुमाएका छन् । १७ हजार ५ सय मानिसको मृत्यु न्युयोर्कमा मात्र भएको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*