गीतमै अन्तरङ्ग दृश्य दिएपछि नायिका प्रियंका कार्की विवादमा

तु खबर संवाददाता
२०७५ श्रावण ९, बुधबार १४:१६

काठमाडौं, ०९ साउन । नेपाली कथानक चलचित्र ‘कथा काठमाण्डुको’ रातको कुरा बोलको गीतमा दिएको बोल्ड सिनका कारण नायिका प्रियंका कार्की विवादमा तानिएकी छिन् ।

प्रियंकाले भिडियोमा अभिनेता प्रमोद अग्रहरी बरालसँग अन्तरङ्ग दृश्य दिएकी छिन् । उनको सो भिडियो सार्वजनिक भएपछि भिडियोलाई लिएर सामाजिक सञ्जाल र भिडियोको कमेन्ट बक्समा प्रियंकाको आलोचना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*